×

NMB BANK
NIC ASIA

सबैको साझा प्रतिबद्धता आवश्यक : पोखरेल

चैत २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्थापना गरिएको छाउनीस्थित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) कार्यालयको शुक्रबार निरीक्षण गरेका छन् ।

Muktinath Bank

सीसीएमसीका संयोजकसमेत रहनुभएका पोखरेलले सीसीएमसीको कार्यालय स्थापनासँगै हालसम्म भए गरेका काम कारबाहीका बारेमा जानकारी लिनुभएको सेनाले जनाएको छ । निरीक्षणका क्रममा रक्षामन्त्री पोखरेलले कोरोना रोकथाम, नियन्त्रण र उपचार, सङ्क्रमितलाई सुरक्षित ढङ्गले अस्पतालसम्म पुर्‍याई उचित उपचार व्यवस्था, अत्यावश्यक औषधि, उपकरण तथा स्वास्थ्य सामग्रीका बारेमा जानकारी लिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस अवसरमा विज्ञ चिकित्सक, स्वास्थ्य सेवा विभाग र सैनिक चिकित्सकहरूले कोरोना नियन्त्रण गर्न आवश्यकताको पहिचान र खरिद प्रक्रियाको सम्बन्धमा प्रस्तुतीकरणमार्फत रक्षामन्त्रीलाई जानकारी गराइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

लकडाउनको समयमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, अत्यावश्यक उपभोग्य सामानहरूको आपूर्ति र राहत वितरणलाई प्रभावकारी बनाउने विषयमा समेत जानकारी गराइएको थियो । पोखरेलले कोरोना महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।

Vianet communication
Laxmi Bank

उहाँले वर्तमान परिस्थितिलाई सहज तथा सन्तुलित बनाउन सम्बद्ध सरोकारवाला निकाय सबैकोे साझा प्रतिबद्धता, मिहिनेत र इमानदारी आवश्यक भएको बताए। गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x