कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चैत २२, २०७६
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण शनिवार सम्म मृतकको संख्या ५९ हजार १ सय ७२ पुगेको छ । मृतकको संख्या शुक्रवार ५३ हजार २ सय २ थियो भने मृतकको संख्या बिहीवार ४७ हजार २ सय ४९ मात्र थियो ।
विश्वमै सबभन्दा धेरै संक्रमित रहेको अमेरिकामा मृतकको संख्या ७ हजार ४ सय २ पुगेको छ । शुक्रवार यो संख्या संख्या ६ हजार ७५ तथा बिहीवार ५ हजार १ सय १० थियो ।
विश्वमा कोरोना संक्रमतिको संख्या शनिवार बिहानसम्म १० लाख ९८ हजार ७ सय ६२ पुगेको छ । शुक्रवार बिहानसम्म यो संख्या १० लाख १५ हजार ७ सय २७ तथा बिहीवार ९ लाख ३६ हजार १ सय ७० थियो ।
शनिवारसम्म २ लाख २८ हजार ९ सय २३ जना निको भएका छन । शुक्रवार यो संख्या २ लाख १२ हजार ९ सय ९१ थियो ।
सबभन्दा धेरै अमेरिकामा २ लाख ७७ हजार ४ सय ७६ जजनालाई कोरोनाको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण शुरु भएको चीनलाई पछि पार्दै अमेरिका, इटाली, स्पेन र जर्मनीमा संक्रमतिको संख्या बढिरहेको छ ।
इटालीमा १ लाख १९ हजार ८ सय २७ जना संक्रमति देखिएका छन भने स्पेनमा १ लाख १९ हजार १ सय ९९ जना संक्रमित देखिएका छन् । जर्मनीले पनि संक्रमणमा चीनलाई उछिनेको छ । चीनमा ८१ हजार ६ सय ३९ लाई संक्रमण देखा परेको थियो । जर्मनीमा संक्रमतिकको संख्या ९१ हजार १ सय ५९पुगेको छ ।
मृत्यु संख्यामा सबभन्दा धेरै इटालीमा १४ हजार ६ सय १८ पुगेको छ । शुक्रवार यो संख्या १३ हजार ९ सय १५ थियो । दोस्रोमा स्पेनमा मृतकको संख्या ११ हजार १ सय ९८ पुगेको छ ।
बेलायतमा कोरोनाका कारण मृतकको संख्या चीनमा भन्दा बढी भएको छ । चीनमा ३ हजार ३ सय २६ जनाको मृत्यु भएको छ भने बेलायतमा ३ हजार ६ सय ५ जनाको मृत्यु भएको अन्तराष्टिय समाचार संस्थाहरुले जनाएका छन । शुक्रवारसम्म बेलायतमा २ हजार ९ सय २१ जनाको मृत्यु भएको थियो ।
नेपालको दक्षिणी छिमेकी देश भारतमा ७२ जनाको मृत्यु भएको छ । भारतमा २ हजार ५ सय ६७ जनालाई संक्रमण देखिएको छ । भारतमा शुक्रवार एकैदिन १६ जनाको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन ।
नेपालमा भने १ हजार ३ सय ५६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यसमध्ये ६ जनामा पोजेटिभ रिर्पोट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रवारसम्म गरिएका परीक्षणमा १ हजार ३ सय ५० जनामा संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...