×

NMB BANK
NIC ASIA

कोरोना विश्व अपडेट: संक्रमितको संख्या अमेरिका पछि स्पेनमा धेरै, छैटौं स्थानमा झर्‍याे चीन

चैत २२, २०७६

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण शनिवार साँझसम्म विश्वमा मृतकको संख्या ६१ हजार १ सय ९५ पुगेको छ। विश्वमै सबभन्दा धेरै संक्रमित रहेको अमेरिकामा मृतकको संख्या ७ हजार ४ सय ५१ पुगेको छ। 

Sagarmatha Cement
Muktinath Bank

विश्वमा कोरोना संक्रमतिको संख्या शनिवार साँझसम्म ११ लाख ४१ हजार ३८ पुगेको छ। शुक्रबाार यो संख्या १० लाख १५ हजार ७ सय २७ तथा बिहीवार ९ लाख ३६ हजार १ सय ७० थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिबाार साँझसम्म २ लाख ३६ हजार ६ सय ५० जना निको भएका छन्। शुक्रबार यो संख्या २ लाख १२ हजार ९ सय ९१ थियो। शनिबारसम्म अमेरिकापछि धेरै संक्रमति रहेको इटालीलाई पछि पार्दै कोरोना संक्रमितको संख्या स्पेनमा बढेको छ।


Advertisment
Nabil box
Kumari

इटालीमा १ लाख १९ हजार ८ सय २७ जनालाई संक्रमण देखिएकोमा स्पेनमा १ लाख २४ हजार ७ सय ३६ जनामा संक्रमण देखिएको छ। स्पेनमा शनिबारमात्र ५ हजार ५ सय ३७ नयाँ संक्रमित फेला परेका छन्।
इटालीमा १४ हजार ६ सय ८१ जनाको मृत्यु भएकोमा स्पेनमा ११ हजार ७ सय ४४ जनाको मृत्यु भइसकेको अन्तर्राष्टिय समाचार संस्थाहरुले जनाएका छन्। 

Vianet communication
Laxmi Bank

सन् २०१९ डिसेम्बरमा कोरोनाको संक्रमण शुरु भएको चीनलाई पछि पार्दै जर्मनी र फ्रान्समा संक्रमतिको संख्या बढिरहेको छ। चौथो स्थानमा रहेको जर्मनीमा ९० हजार ५० तथा धेरै संक्रमित रहेको पाँचौ राष्ट फ्रान्समा संक्रमितको संख्या ८२ हजार १ सय ६५ पुगेको छ। चीनमा  संक्रमतिको  संख्या ८१ हजार ६ सय ३९ छ।

बेलायतमा मृतकको संख्या चीनमा भन्दा बढी भएको छ। चीनमा ३ हजार ३ सय २६ जनाको मृत्यु भएको छ भने बेलायतमा ४ हजार ३ सय १३ पुगेको छ। बेलायतमा शनिबार एकै दिन ३ हजार ७ सय ३५ जनालाइ नयाँ संक्रमण देखिएपछि संक्रमतिको संख्या ४१ हजार ९ सय ३ पुगेको छ।

नेपालको दक्षिणी छिमेकी देश भारतमा शनिबार साझसम्म ८६ जनाको मृत्यु भएको छ। भारतमा ३ हजार ८२ जनालाई संक्रमण देखिएको छ। नेपालमा भने शनिबारसम्म १ हजार ५ सय २१ जनाले स्वास्थ्य परीक्षण गराएकोमा ९ जनामा संक्रमण देखिएको छ। शनिबार मात्र ३ जना नयाँ संक्रमति फेला परेका थिए।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x