×

NMB BANK
NIC ASIA

कोरोना विश्व अपडेट : अमेरिकामा ८ हजार ४ सयको मृत्यु, भारतमा ९९ पुग्यो मृतकको संख्या

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण मृत्यु हुनेको संख्या आइतवार ६४ हजार ७ सय २७ पुगेको छ । यो संख्या शनिवार ५९ हजार १ सय ७२ तथा शुक्रवार ५३ हजार २ सय २ र बिहीवार ४७ हजार २ सय ४९ मात्र थियो । 

Muktinath Bank

विश्वमा कोरोना संक्रमतिको संख्या आइतवार १२ लाख १ हजार ९ सय ६४ पुगेको छ । यो संख्या शनिवार १० लाख ९८ हजार ७ सय ६२ तथा शुक्रवार १० लाख १५ हजार ७ सय २७ र बिहीवार ९ लाख ३६ हजार १ सय ७० थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वमै सबभन्दा धेरै संक्रमित रहेको अमेरिकामा मृतकको संख्या आइतवार ८ हजार ४ सय ५२ पुगेको छ । यो संख्या शनिवार ७ हजार ४ सय २ तथा शुक्रवार संख्या ६ हजार ७५ थियो  । आइतवारसम्म २ लाख ४६ हजार ६ सय ३८ जना निको भएका छन । 


Advertisment
Nabil box
Kumari

अमेरिकामा संक्रमितको संख्या ३ लाख ११ हजार ३ सय ५७ पुगेको छ । यो संख्या हिजो २ लाख ७७ हजार ४ सय ७६ थियो । अमेरिकापछि संक्रमितको संख्या स्पेनमा देखिएको छ । चीनपछि भयाभहको स्थिती देखापरेको इटलीमा जस्तै स्पेन, जर्मनी र फ्रान्समा संक्रमतिको संख्या दिनदिनै बढेको छ । 

Vianet communication
Laxmi Bank

स्पेनमा संक्रमतिको संख्या १ लाख २६ हजार १ सय ६८ पुगेको छ भनेइटालीमा १ लाख २४ हजार ६ सय ३२ छ । जर्मनीमा ९६ हजार ५२ संक्रमित फेला परेका छन भने फ्रान्समा ८९ हजार ९ सय ५३ संक्रमित देखिएका छन् । 

मृत्यु संख्यामा सबभन्दा धेरै इटालीमा १५ हजार ३ सय ६२ पुगेको छ । इटालीपछि मृत्यु हुने देश स्पेनमा मृतकको संख्या ११ हजार ९ सय ४७ पुगेको छ । 

बेलायतमा कोरोनाका कारण मृतकको संख्या चीनमा भन्दा बढी भएको छ । चीनमा ३ हजार ३ सय २९ जनाको मृत्यु भएको छ भने बेलायतमा ४ हजार ३ सय १३ जनाको मृत्यु भएको अन्तराष्टिय समाचार संस्थाहरुले जनाएका छन । बेलायतमा संmत्रमितको संख्या ४१ हजार ९ सय ३ पुगेको छ । 

नेपालको दक्षिणी छिमेकी देश भारतमा कोरोनाका कारण ९९ जनाको मृत्यु भएको छ । भारतमा ३ हजार ५ सय ८८ जनालाई संक्रमण देखिएको छ । 

नेपालमा भने १ हजार ५ सय २१ जनाले स्वास्थ्य परीक्षण गराएका मध्ये ९ जनामा पोजेटिभ रिर्पोट देखिएकोमा १ जनालाईनिको भइसकेको छ । नेपालमा शनिवार मात्र ३ जनालाई संक्रमण देखिएको थियो । शनिवार पहिलो पटक विदेश नगएकी एक महिलामा संक्रमण फेला परेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x