×

NMB BANK
NIC ASIA

स्पेनमा मृत्युदर घटे पनि लकडाउन कायमै रहने

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसको रोकथामका लागि स्पेनका प्रधानमन्त्रीले थप दुई हप्ताको लकडाउन लगाइने घोषणा शनिवार गरेका छन् । लकडाउनका कारण राम्रो परिणाम आइरहेको उनले बताए । 

Muktinath Bank

स्पेनमा शनिवार लगातार दोस्रो दिन मृत्युदरमा कमी आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मार्च १४ मा पहिलोपटक लगाइएको लकडाउन बढाउँदै लगिएको थियो । अप्रिल ११ मा अहिलेको लकडाउन अवधि टुंगिँदै थियो । खानेकुरा किन्न र स्वास्थ्य समस्या परे मात्र घरबाट निस्कने अनुमति दिइएको थियो । 


Advertisment
Nabil box
Kumari

‘मन्त्रिपरिषद्ले मंगलवार संसद्सँग थप लकडाउन लगाउनका लागि अनुमति माग्नेछ । नयाँ लकडाउन अवधि अप्रिल २५ सम्मका लागि बढाइने प्रस्ताव छ,’ प्रधानमन्त्री पेद्रो सान्चेजले टीभी सम्बोधनमार्फत बताए । 

Vianet communication
Laxmi Bank

थपिएका हप्ताले स्वास्थ्य सेवा प्रणालीलाई रिकोभर हुन समय दिने उनले बताए । 

अस्पतालका सघन उपचार कक्षहरू कोरोनाभाइरसका बिरामीका कारण भरिभराउ छन् । 

तर शनिवार स्पेनमा लगातार दोस्रो दिन कोरोनाभाइरसका रोगीहरूको मृत्युसंख्या घटेको छ । स्पेनमा कुल मृत्यु संख्या ११ हजार ९४७ छ । 

नयाँ केसहरूको संख्या पनि घटेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x