×

NMB BANK
NIC ASIA

चीनमा मानिसमाथि गरिएको कोरोनाभाइरसविरुद्धको खोपको परीक्षणमा सफलता

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसबाट आक्रान्त चीनले मार्च १७ देखि भाइरसविरुद्धको खोपको परीक्षण मानिसहरूमा गर्न थालेको छ । अहिले उक्त परीक्षणका सकारात्मक परिणामहरू देखिन थालेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

चीनले क्लिनिकल ट्रायलका लागि १०८ जनालाई छानेको थियो । स्वैच्छिक रूपमा परीक्षणका लागि आएका १४ जनाले परीक्षण अवधि पूरा गरेका छन् । चौध दिनसम्म क्वारेन्टीनमा बसेपछि उनीहरूलाई घर पठाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी सबै परीक्षण चीनको वुहान शहरमा गरिएका थिए । खोप परीक्षणपछि घर पठाइएका १४ जना पूर्ण रूपमा सुरक्षित र स्वस्थ छन् । उनीहरूलाई चिकित्सकीय निगरानीमा राखिएको छ । 


Advertisment
Nabil box
Kumari

खोपलाई चीनका प्रख्यात वैज्ञानिक चेन भी र उनको टोलीले बनाएको हो । परीक्षण गरिएका मानिसको उमेर १८ देखि ६० वर्ष छ । 

Vianet communication
Laxmi Bank

उनीहरूलाई तीन समूहमा बाँडिएको थियो । तीनै समूहका मानिसलाई खोपको फरक फरक मात्रा दिइएको थियो । उनीहरूलाई वुहान स्पेस सर्भिस हेल्थ सेन्टरमा क्वारेन्टीन गरिएको हो ।

उनीहरूले क्वारेन्टीन अवधि पूरा नहुन्जेल त्यहीँ बस्नुपर्ने हुन्छ । आगामी केही हप्तामा उनीहरू आआफ्नो घर जान पाउनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x