कोरोनाको अन्धकार मेटाउन मोदीले गरे दीप प्रज्वलन

कोरोना भाइरसका कारण भारत संकटको घडीमा रहेका बेला त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति दीप प्रज्वलन गरेका छन्। उनले राति ९ बजेर ९ मिनेटमा दीप प्रज्वलन गरे।

मोदीले संकटको घडी सबै एकसाथ रहन भन्दै रोशनी उजागर गर्न आह्वान गरेका थिए। भारतीय समय अनुसार आइतबार राति ९ बजे ९ मिनेटमा घरको बत्ती निभाएर मैनबत्ती, दियो, मोबाइल फोनको टर्च जलाइएको थियो।


Advertisement

 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्