कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
कोरोनाभाइस संक्रमण रोक्न देशभर लकडाउनको सामना गर्नुपर्दा कारण फ्रान्सले दोस्रो विश्वयुद्धपछि पहिलो पटक सबैभन्दा खराब मन्दीको सामना गरिरहेको अर्थमन्त्री ब्रुनो ले मायरले सोमबार चेतावनी दिएका छन्।
अर्थमन्त्री मायरले फ्रान्सको संसदीय समितिमा भने, ‘सन् २००८ विश्वव्यापीरूपमा मन्दी भएपछि सन् १९४५ पछि फ्रान्सको आर्थिक वृद्धिदर सन् २००९ मा २।२ प्रतिशतमा झरेको थियो । अहिले अवस्था योभन्दा अझ खराब हुने देखिएको छ।’
उनले फ्रान्सको आर्थिक वृद्धिदमा निकै गिरावट आउने अअवस्था आएको भन्दै समितिमा आफूले यसबारे जानकारी गराएको बताए। उनले भने, ‘हामीले सन् २०२० मा आर्थिक वृद्धिदर २।९ प्रतिशत कायम हुने प्रक्षेपण गरेको भएपनि कोरोनाभाइरसको सङ्क्रमणको प्रकोपका कारण खराब देखिएको छ।’
फ्रान्सले मार्च १७ देखि देशव्यापी रूपमा देशका सम्पूर्ण अत्यावश्यक मानवीय बाहेकका सेवालाई अप्रिल १५ सम्म लागु हुनेगरी बन्द गरेको छ।
फ्रान्सको तथ्याङ्कको लागत राख्ने कार्यालय ‘ईन्से’ का अनुसार लकडाउनका कारण फ्रान्सको सम्पूर्ण अर्थतन्त्रको करिब ३५ प्रतिशत गतिविधिमा कमी आएको जनाएको छ। हरेक महिनाको बन्दले कारण मुलुकको बार्षिक कूल ग्राहस्थ उत्पादनको तीन प्रतिशत अङ्कलाई प्रभावित पार्ने गर्दछ।
कोरोना भाइरसको प्रकोपका कारण सेवा, ठूला उद्योग र निर्माण सबैमा व्यापक प्रभाव परेको छ। कारखानाहरु बन्द छन् र सुपरमार्केट र फार्मेसी जस्तै केही हातमा गन्न सकिने व्यापार क्षेत्र खुला रहने गरेको ईन्सेको तथ्याङ्क छ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...