×

NMB BANK
NIC ASIA

अफ्रिकी मुलुकहरूमा कोरोनाको खोप परीक्षण गरिने कुरा उठेपछि कडा आलोचना (भिडियो)

चैत २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेसुसले अफ्रिकामा कोरोनाभाइरसको खोप परीक्षण गरिने सुझाव जातिवादी भएको भन्दै कडा आलोचना गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

‘अफ्रिका कुनै पनि खोपका लागि परीक्षण भूमि हैन,’ गेब्रेयेसुसले विद्युतीय पत्रकार सम्मेलनमा भने । यो उपनिवेशवादी सोचको निरन्तरता भएको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वैज्ञानिकहरूले २१औं शताब्दीमा आएर पनि त्यस्तो टिप्पणी गरेको सुन्नु लज्जास्पद कुरा हो । हामीहरू यस्तो सुझावलाई कडा शब्दमा निन्दा गर्छौं र त्यसो हुन नदिने सुनिश्चित गराउँछौं,’ इथियोपियाका पूर्व स्वास्थ्यमन्त्री रहिसकेका गेब्रेयेसुसले भने । 


Advertisment
Nabil box
Kumari

विश्वका शक्तिराष्ट्रहरू महामारीको उपचार गर्ने औषधि र खोप विकसित गर्न लागिरहेको बेलामा यो टिप्पणी आएको हो । खोप पत्ता लगाउन एकदेखि डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । 

Vianet communication
Laxmi Bank

पेरिसमा रहेको कोचिन अस्पतालमा सघन उपचार इकाइका प्रमुख जीन–पल मिराले अफ्रिकीहरू रोगको बढी जोखिममा रहने हुँदा खोपको परीक्षण उनीहरूमाथि गर्नु ठीक हुने बताएका थिए । उनको भनाइलाई इन्सर्म स्वास्थ्य अनुसन्धान समूहका प्रमुख कामिल लोख्तले पनि समर्थन गरेका थिए ।

उनीहरूको त्यही टिप्पणीलाई गेब्रेयेसुुुसले आलोचना गरेका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x