कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको स्वास्थ्य स्थिर

कोरोना भाइरसको संक्रमणछि आइसीयूमा भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था स्थिर रहेको छ। 

बीबीसीले उल्लेख गरेअनुसार ५५ वर्षीय उनलाई अहिले अक्सिजन दिइएको छ। यद्यपि, भेन्टिलेटरको आवश्यता परेको छैन। उनी आइतबार सेन्ट्रल लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना भएका थियो।


Advertisement

जोनसनलाई हाल निमोनिया छैन। तर फेस मास्कको मद्दतले अक्सिन दिइरहेको डाउनिङ स्ट्रिटले जानकारी दिएको छ। जोनसन गत मार्च २७ मा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको थियो ।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्