मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
कोरोनाभाइरसको कहरका कारण अमेरिका अहिले आक्रान्त छ । त्यहाँ १४ हजार ७९७ जनाको मृत्यु भइसकेको छ ।
अनि कोरोना संक्रमण रोक्न लगाइएको लकडाउनका कारण मानिसहरूको जागिर खोसिएको छ । जागिर नभएपछि खानैको धौधौ परेर मानिसहरू फूड बैंकमा निर्भर हुन थालेका छन् ।
पेन्सिल्भेनिया राज्यमा रहेको फूड प्यान्ट्रीमा सामान्यतया दिनको १०० जनालाई खाना दिइन्छ । तर अहिले त्यहाँ दिनकै ९०० जना पुग्ने गरेका छन् । यही परिस्थिति अमेरिकाको वाशिङटन तथा अन्य राज्यमा पनि देखिएको छ ।
धेरै भीड भएपछि खानाको प्याकेट सही तरिकाले प्याक गर्न र वितरण गर्न नेसनल गार्ड बोलाउनुपरेको छ ।
फूड बैंकहरू अहिले समस्यामा परेका छन् । मानिसहरूले खाना कम दान गरिरहेका छन् अनि स्वयंसेवी पनि भेटिन छोडेका छन् ।
समस्या परेपछि नेसनल गार्डलाई बोलाइएको छ । उनीहरूले फूड बैंकलाई सुरक्षा दिइरहेका छन् ।
फूड बैंकले संकटमा परेका अमेरिकीहरूलाई प्याकेटमा चिकन नूडल सूप, टुना फिश, पोर्क र बीन्स दिइरहेको छ ।
ग्रेटर बेटन फूड बैंकका अधिकारी माइक म्यानिङले आफ्नो १६ वर्षे करीयरमा यति ठूलो भीड कहिल्यै नआएको बताए ।
फूड बैंकका अगाडि कारहरूको लामो लाइन लागेको छ । फूड बैंकलाई पैसाको अभावले पनि सताइरहेको छ ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...