×

NMB BANK
NIC ASIA

कोरोना कहर : छोरीसँग जन्मदिन मनाउन वृद्धाश्रमबाट भाग्ने १०१ वर्षीया महिला पक्राउ

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जर्मनीको ब्रन्सविकमा १०१ वर्षकी एक महिला जन्मदिन मनाउनका लागि आफ्नी छोरीलाई भेट्न वृद्धाश्रमबाट सुटुक्क निस्कँदा प्रहरीले नियन्त्रणमा लिएको छ । 

Muktinath Bank

उनी वृद्धाश्रमको आकस्मिक द्वारबाट भागेपछि अधिकारीहरूले उनलाई समातेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काँठमा रहेको छोरीको घर खोज्दै गर्दा वृद्धा अलमलिएपछि प्रहरीलाई खबर गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

उनले आफू छोरीसँग बस्ने गरेको भनी दाबी गरे पनि प्रहरीलाई शंका लाग्यो । छोरीको घरमा लग्दा उनले आमा वृद्धाश्रममा गएको दुई हप्ता मात्र भएको बताइन् । 

Vianet communication
Laxmi Bank

वृद्धाले आफ्नी छोरीलाई बेस्सरी मिस गरेको बताइन् ।

उनले प्रहरीको गश्ती गाडीको झ्यालबाटै छोरीलाई भेटेकी थिइन् र पछि उनलाई वृद्धाश्रम ल्याइएको थियो । 

जर्मनीमा विगत दुई हप्तादेखि लकडाउन लगाइएको छ र एक ठाउँमा दुईजना भन्दा बढीलाई भेला हुन दिइएको छैन । अधिकांश पसल र कार्यालयहरू बन्द गरिएका छन् । 

संक्रमण फैलिने डरका कारण बाहिरका मानिसलाई वृद्धाश्रम आउन दिइएको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x