×

NMB BANK
NIC ASIA

कोरोनाभाइरस चरममा पुगेकोले लकडाउन खुकुलो बनाउने स्पेनी प्रधानमन्त्रीको भनाइ

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले देशमा लगाइएको लकडाउनलाई क्रमशः घटाउँदै लाने प्रक्रिया छिट्टै शुरू गर्ने बिहीवार बताएका छन् । उनले देशको संसद्लाई संकटकाल अप्रिल २६ सम्म बढाउने आफ्नो प्रस्तावलाई अनुमति दिन पनि अनुरोध गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

‘हामीहरू चरममा पुगेका छौं र अब नियन्त्रणहरू खुकुलो बनाउँदै लग्नुपर्छ,’ सान्चेजले लगभग रित्तो संसद्लाई सम्बोधन गर्दै भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर जनजीवन सामान्य हुन अझै निकै समय लाग्ने उनले बताए । सामान्य गतिविधिहरू पुनः सुचारु गर्ने काम चरणबद्ध रूपमा मात्र हुने उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

युरोपले यस संकटको क्षणमा मुन्टो फर्काउन नहुने उनले बताए । संकटको सामना गर्नका लागि युरोपेलीहरू एक हुनुपर्ने उनको भनाइ छ । ‘भाइरसविरुद्ध एक्यबद्ध नभइएमा युरोपेली संघ खतरामा पर्न सक्छ,’ उनले भने । 

Vianet communication
Laxmi Bank

विपक्षी सांसदहरूलाई उनले देशलाई एक किसिमको सामान्य स्थितिमा फर्काउनका लागि एउटा योजनामा काम गरिरहेको उनले सन्देश दिए । तर आफूहरू कस्तो सामान्य अवस्थामा फर्किने हो भन्ने केही थाहा हुन नसकेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x