×

NMB BANK
NIC ASIA

तौथलीमा १० शय्याको सुविधायुक्त क्वारेन्टाइन

चैत २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीका एक युवकले कोरोना सङ्क्रमण हुन नदिन क्वारेन्टाइन कक्ष निर्माण गर्नुभएको छ । सामाजिक व्यक्तित्व यादव श्रेष्ठले तौथलीमा १० शय्याको सुविधायुक्त क्वारेन्टाइन कक्ष बनाएकी हुन् । 

Muktinath Bank

वैशाख १२ को भूकम्पपछि नेपाली सेनाले तौथलीमा निमार्ण गरिदिएको ट्रस्टमा यादवले स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीको रेखदेख रहने गरी क्वारेन्टाइन कक्ष निर्माण गरेका हुन्। गाउँका कसैलाई कोरोना भाइरसको सङ्क्रमण नहोस् भन्ने हेतुले क्वारेन्टाइन कक्ष निर्माण गरेको यादवले बताएका छन् । तौथली जस्तो बिकट क्षेत्रमा कसैले पनि वास्ता नगरेपछि आफूले घरखर्च कटाएर क्वारेन्टाइन वार्ड बनाएको श्रेष्ठले जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रत्येक कक्षमा भिआइपी खाट, सिरकडस्ना, स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ । साबुन पानी, डस्टबिन राखिएको छ भने उचित बिजुली र खानेपानीको प्रबन्ध मिलाइएको छ । 


Advertisment
Nabil box
Kumari

यसैबीच पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले क्वारेन्टाइनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । जिल्लामा रहेका तीनै वटा क्षेत्रीय क्वारेन्टाइनलाई उहाँले बिहीबार पीपीए सेट, स्यानिटाइजर, मास्क, ग्लोब्सलगायतका सामग्री हस्तान्तरण गरेका हुन् । 

Vianet communication
Laxmi Bank

यस्तै भारतबाट आएका धुस्कुन क्युरेनीका एक स्थानीयवासीलाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट आउँदाआउँदै छिमेकीहरुले क्वारेन्टाइनमा राख्न अनुरोध गरेपछि ती युवकलार्ई  क्वारेन्टाइनमा पठाइएको हो । रोजगारीका लागि भारत गएका ती युवक हिँड्दै गाउँ आइपुगेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x