×

NMB BANK
NIC ASIA

मानव शरीरमा वर्षौंदेखि थियो कोरोनाभाइरस

कात्तिक २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ज्यानमारा महाव्याधि बन्नुअघि नै कोरोना भाइरस मानव शरीरमा वर्षौंदेखि रहेको हुन सक्ने विज्ञहरूले दाबी गरेका छन्। 

Muktinath Bank

संसार नै अहिले यस भाइरसलाई नियन्त्रणमा लिन संघर्षरत छ। काेराेनाका कारण शनिबारसम्म विश्वमा एक लाख जनाको ज्यान लिइसकेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको वुहानमा वन्यजन्तु बेच्ने एब बजारमा चमेरोबाट मानिसमा पहिलो पटक भाइरस सरेको भन्ने षड्यन्त्र सिद्धान्त व्यापक चलेको छ। 


Advertisment
Nabil box
Kumari

तर, अग्रणी वैज्ञानिकहरूले त्यस सिद्धान्तमाथि शंका व्यक्त गरेका छन्। भाइरस मानिसमा महिनौं वा वर्षौंअघि प्रवेश गरेको हुन सक्ने र शरीरमा अनुकूलन हुँदै जाँदा त्यो थप खतरनाक बनेको उनीहरूको भनाइ छ। 

Vianet communication
Laxmi Bank

‘मानवहरूमा यो भाइरस केही समयदेखि नै छ जस्तो लाग्छ,’ सरुवा रोग विशेषज्ञ इयन लिपकिनले सीएउनलाई बताए। उनी अमेरिकामा रहेको कोलम्बिया मेलम्यान स्कूल अफ पब्लिक हेल्थमा आबद्ध छन्। 

‘कति लामो समयदेखि थियो ? हामीले ठ्याक्कै भन्न सक्दैनौं। त्यो महिनौंदेखि वा वर्षौंदेखि रहेको हुनसक्छ,’ उनले बताए। 

नेचर मेडिसिन म्यागजिनमा हालै छापिएको एक अध्ययन निष्कर्षले पनि मानिसले थाहा नपाइकन भाइरसले निकै अघिदेखि संक्रमण गरेको हुन सक्ने बताएको छ। 

भाइरसले आफूलाई अनुकूलन गरेर थप संक्रामक बनेको र कालान्तरमा ज्यानमारा बनेको सिद्धान्त हो। 

‘केही महिनाअघि यो विस्फोट भएर भयावह रूप लिएको मात्र हो। यसअघि पनि यो हलुका विस्फोट भएको हुन सक्छ, हामीले पत्ता लगाउन नसकेको मात्र हो,’ उक्त अध्ययनका अध्येता प्राध्यापक रोबर्ट गेरीले बताए । उनी टुलेन युनिभर्सिटी स्कूल अफ मेडिसनका प्राध्यापक हुन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x