×

NMB BANK
NIC ASIA

३ जनामा कोरोना भेटिएपछि प्रदेश २ मा र्‍यापिड टेस्टलाई तीव्रता दिने तयारी

चैत ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश २ मा कोरोनाभाइरस कोभिड– १९ को संक्रमण पाइएपछि परीक्षणमा तीव्रता दिइने भएको छ ।

Muktinath Bank

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार प्रदेश २ मा ३ जनामा कोरोनाभाइरसको संक्रमण फेला परेपछि ८ वटै जिल्लामा परीक्षणका लागि दायरा बढाउने काम गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘त्यसका लागि संघीय सरकारले प्रदेश २ का लागि कुल ५ हजार र्‍यापिड डाइग्नोस्टिक किट प्रदान गरेको छ,’ घिमिरेले भने, ‘उक्त किट प्रदेशका ८ वटै जिल्लामा पठाइसकिएको छ ।’


Advertisment
Nabil box
Kumari

जिल्लाका स्वास्थ्य कार्यालयका प्राविधिकसहित स्वास्थ्यकर्मीको टोलीले प्रत्येक जिल्लामा तीव्र गतिमा कोरोना परीक्षण गर्ने बताए । 

Vianet communication
Laxmi Bank

पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैयास्थित एउटा मस्जिदमा रहेका २१ जना शंकास्पद व्यक्तिको नमूना लिइएको थियो । त्यसमध्ये ३ जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोरोनाको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो फेसबूक पेजमार्फत पुष्टि गरेका छन् ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले समेत मिडिया ब्रिफिङमा उक्त कुराको पुष्टि गर्दै संक्रमित तीनै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको बताएका छन् ।

‘उहाँहरूको स्वास्थ्य अवस्था अहिले सामान्य नै छ,’ देवकोटाले भने, ‘उहाँहरूको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङका लागि काठमाडौंबाट टोली मुभ गरिसकेको छ ।’

सम्पर्क पहिचान गर्ने तथा अन्य कामहरू शुरू गरिसकेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x