×

NMB BANK
NIC ASIA

गत वर्ष ढलालकै क्रममा भत्किएको गुल्मी जिल्लास्थित झेदी पुल यसपालि बाढीले फेरि बगाएको छ ।

Muktinath Bank

बुधवार बडिगाड खोलामा आएको बाढीले पुल बगाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुसिकोट नगरपालिका–३ वडागाउँ र वडा नम्बर ७ वामी जोड्ने पुल २०७६ वैशाख १ गते भत्किएको थियो । 


Advertisment
Nabil box
Kumari

पुल भत्किएको ८ महिनापछि पुन निर्माण थालिएको थियो । गत चैत मसान्तमा तल्लो ढलाई गरिएको पुल बडिगाड खोलामा आएको बाढीले बगाएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए ।

Vianet communication
Laxmi Bank

पुल २०७३ सालमा जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा पाएको थियो ।

हाल पुल निर्माणको सम्पूर्ण जिम्मा पुर्वाधार विकास कार्यालयको रहेको छ । सम्झौता अनुसार २०७५ असार मसान्तमा पुल निर्माणको काम सम्पन्न गर्नुपथ्यो । १ वर्ष म्याद थप भयो । गत वर्ष भत्किएकाले हाल जेठ मसान्तसम्म पुनः म्याद थप भएको छ ।

जेठ मसान्तसम्म काम बुझाउने गरेर काम गरेको भएपनि सफल हुन नसकेको कम्पनीका सुपरभाइजर निरोज रानाले बताए । उनले गत वर्ष पुलको तल पाइप मात्रै रहेको र बाढीको जोखिमका कारण यसपालि जाली उठाएर टेका लगाएपनि बाढी ठूलो भएकाले बगाएको रानाले बताए । पुल ५ करोड १७ लाख रुपैयाँको लागतका निर्माण सम्झौता भएको हो । पुल ५५ मिटर लामो रहेको छ । 

यसैगरी, रुरु गाउँपालिका र सत्यवती गाउँपालिका जोड्ने उल्लीखोलामा बन्दै गरेको पुलको निर्माण कार्य पनि प्रभावित भएको छ । बन्दाबन्दै अलपत्र परेको पुलको निर्माण कार्य शुरू भएको केही समयमै आएको बाढीले पुल निर्माणका लागि प्रयोग गरिने केही सामग्री बगाइदिएको छ । 

पुल निर्माणका लागि आवश्यक पर्ने उपकरण, पानी तान्ने पम्प बगाइदिएको स्थानीय युवा फर्सुराम श्रेष्ठले जानकारी दिए । पुल विगत ६ वर्षदेखि अलपत्र अवस्थामा छ ।

स्थानीयको लामो दबाब र मन्त्री प्रदीपकुमार ज्ञवालीले निर्माण कम्पनीसँग गरेको विशेष आग्रहमा बल्लतल्ल पुलको निर्माण शुरू भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x