×

NMB BANK
NIC ASIA

भोकभोकै गाउँ हिँडेका श्रमिकप्रति (कविता)

बैशाख ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सुजन बुढाथोकी
 

Sagarmatha Cement
Muktinath Bank

गाउबाट आफ्नै आमा मरेको खवर 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थहा आएपछि


Advertisment
Nabil box
Kumari

अनि विषम भोकमारी लाग्दा ,पनि

Vianet communication
Laxmi Bank

यो सहरमा कहि राहत नपाएपछि

मज्दुरि गर्ने कामदार 

रामे

अनि कलेज पड्ने बिध्यार्थी 

घने

काधमा बेरोजगारका

भारि झोलाहरुसङ्गै

मास्टर डिग्री पढेका सर्टिपिकेट

भोकाएको पेट

अनि बिराम बाउ आमाको दबाइ किन्न्न 

बिलकुल खाली हात र 

रित्तोरित्तो प्याकेट बोकेर

त्री.बि .बिमानस्थलबाट

परदेस पलायन भएको 

कुनै एकहुल नौजवनान

नेपाली सपनाहरु झै गरेर

अनि एकसाथ उनिहरु 

यो सहर छाडेर गाउँतर्फ झरेका हुन। 

बाटोकिनारमा कोरोनाको रछ्यार्थमा

खटिरहेका ए देसका बहादुरहरु ।

कोरोना रोग लागेर किमार्थ

उनिहरु गाउतर्फ भागेका हैनन ।

भोक लागेर,!

शोक परेर!

आफ्ना मज्दुर बाउले

यो देस्को माटोमा उब्जाएका गाउका निसुल्क अन्नहरु

जस्ले लकडाउन अघाबै सित्तैमा सहरको भुँडी भर्यो

हो उनैलाइ सम्झिएमा

अनि आफ्नै मृत मातृत्वको मायाले

छयतबिछ्यत भएर

छातीमा एकसाथ बज्रपात 

र टाउकोमा यो सिङ्गो आकासको भार बेकेर

एकसाथ उनिहरु गाउतर्फ लागेका हुन सरकार।

कोर्ना लागेर गाउतर्फ भागेका हैनन उनिहरु 

आफै अकाल मर्न लागेर गाउतर्फ लागेका हुन।

यसैले,ऐले उनिहरु जान दिनुहोस।

किनकी,उनिहरु निर्धोस छन ।

सारा सर्बहारा र बेसाहाराहरुको निमित्त 

बिगतमा नारा लगाएर 

अनि उनिहरुको भोट

किन्ने ती ओठहरुले

अर्को एउटा अभिभारा बिर्सिएको छ आज ।

बिध्यार्थी अनि मजदुर!

जस्ले बर्तमानमा

यो देसको भबिस्य बोकेको छ

तर,यो सहरमा उनिहरुको यात्रा रोकिएदेखि

बिच सफरमा आज कानुनले उनिहरुलाइ रोकेछ ।

आफ्नै किसान बाउले गाउमा उब्जाएका

अन्नहरु खान नपाएर यो सहरमा भोकाएर छटपटाइरहेको 

कुनै मनुस्यको 

चित्र हो यो बिध्यार्थी रामेको

र मरेकी आफ्नि आमाको 

लासमाथी बसेर अघाउजी रुन नपाएर

कारागारबाट बाहिर जान नसकेर

अनि कारागारमै छट्पटाइरहेको कुनै

परदेशी मित्रको चरित्र हो यो

मानौ,मज्दुरी गर्ने घनेको।

र घायल भएर यसैले ऐले उनिहरु

यो देसमा 

लकडाउनका नियम कानुनलाइ

उल्लङ्गघन गरेर गाउँ हिडेका हुन ।

सरकार उनिहरु निर्दोस छन

यसैले उनिहरुलाइ जान दिनुहोस ।

हजार मायलको लामो यात्रा तय गरेर पैदल

गोरोटो गल्लिहरु हुँदै

बेपर्बाह बाघभालु भुत नत भाइरस नै

अन्धकार कालरात्रीहरुमा एकनास 

कुनै माउन्टेन यात्रीहरु झै गरि

अबिरल निर्भय हिडिरहेछन उनिहरु

सरकार उनिहरुको बाटोमा प्रकाश भएर उभियोस।

हजार मायलको लामो यात्रा तय गरेर

गोरोटो गल्लिहरु हुँदै 

हिडिरहेका अथक यात्रीहरु हुन उनिहरु 

सरकार 

उनिहरुको बाटोमा 

सवार भएर उभियोस ।

यस्तै सपना थियो 

उनिहरुको

अन्तत बिच बाटोमै

उनिहरुको खर्च र खाना सकियो।

कुनै सामन्तबादी मालिकको

घरमा 

चर्को घाममा 

पानीको एक बोतल प्यालाको भरमा

बिनादाम

ज्यालादरमा काम गरिरहेको कुनै श्रमिक झै

उनिहरु हिडिरहन्छन भोक भोकै

सहरभर सहयोग माग्दै

बिच सहरमा

मानौ,मुर्छिएर दुबै जना 

नदिको किनार नजिकै बिराम पर्छन 

सारा सन्सारलाइ हार गुहार गर्छन

उनिहरु

तर अफसोच,

कसैले सुन्दैनन उनिहरुको आबाजलाइ ।

जसरी कि देसको सत्र सपनाहरु देखेर

प्रवाशमा भासिएको 

कुनै अलपत्र अप्रबाशी नेपाली

गाँस,बाँस र कपास सकिएर

सुकुम्बाशी झै ज्युदो लास जस्तो तड्पिरहेको बेलामा

जहाँ ,सक्दैन नेपाल दुताबासले 

उनिहरुलाइ उनिहरुको घर पठाउनलाई ।

पिठ्युभर देसको भार 

अनि झोलाभित्र रास्ट्रीय स्वाभिमान बोकेर

हिडिरहेका इमान्दार इन्सानहरुको लागि 

खै कहाँ छ सरकार 

अनि खै कहाँ छ देस?

आज नागरिकताले भरिएका झोलाहरुभित्र भने

रास्टृयता हराएको छ ।

जरुर भोलि बिहानको उज्यालो घामहरुमा 

हामी हाम्रो घर पुग्छौ र हामी गर्छौ

रात हरेकका लागि आउँछ 

निश्चय भोलि बिहानको सुर्योदयले

सौनौलो नेपालको भबिस्य बोकेर आउनेछ।

यसैले ऐलेलाइ सुत घने सुत

सुत श्याम सुत 

कुनै दिन हाम्रो पनि दिन आउनेछ 

अनि यो जिन्दगि रङ्गिन हुनेछ 

र देस नवीन

यसैले ऐलाइ सुत घने सुत

सुत रामे सुत !

सायद,यस्तै यस्तै सपना देखेर निदाएथे

उनिहरु एकसाथ

त्यो रात

तर, अफसोच उनिहरु आज सम्म पनि ब्युझिएनन ।

अर्थात,

खोलाको धारमा अन्तत उनिहरु अकाल मर्दछन।

भोलिपल्ट नेपालभर अखबारमा 

समाचार छापिन्छ 

जहाँ ,बेखबर रहन्छ सरकार।

र जहाँ नदिकिनारमै चिहान खनेर

गाडिन्छ उनिहरुलाइ 

लावारिश लास 

या कुनै जनवार झै 

गरेर अनि पुरिन्छ उनिहरुलाइ ।

बिचार गरिरहेछु 

उपचार भएर अस्पतालमा कैले आउँछ डाक्टर

अनि आहार भएर अनिकालमा कैले आउँछ सरकार

खान नपाएर कोठाभित्रै छट्पटाइरहेको

आम नागरिक 

अनि गाउँ जान नपाएर

सडकमै तड्पिरहेका 

पिडित श्रमिकहरुको निमित्त 

हराइरहेको 

यो न्यायोचित सरकार ! 

उनिहरुको नैसर्गिक अधिकार भएर 

नेपालमा कैले आउछ ?

डाक्टर !अझै अफसोच लागिरहेछ मलाइ आज

किनकी,कोरोना रोग लागेकै अभियोगमा

हिजो अस्पातालले कसैलाइ बहिस्कार गरेको थियो

अनि कै पनि उपचार नपाएर 

अन्तत उनिहरुको आमाले अकाल मर्नुपरेको थियो ।

र,मर्नु अघाबै हजारौ हजार मान्छेहरु

केही मागिरहेछ आज

तर,किन अझै चुप लागिरहेछ सरकार?

मोरङ्ग

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x