मंसिर ११, २०८०
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
बलिउडमा यस्ता कलाकार छन् जो फिल्म बाहेक एक अर्काे कारणले बेलाबेला चर्चामा आउने गर्छन्। त्यो हो,विवाह।
बलिउडका ती स्टारमध्ये कतिपयको उमेर त ५० नाघिसकेको छ। तर, विवाह गरेका छैनन्। आज हामी ती बलिउड नायक/नायिकाबारे जानकार दिने छौँ, जसले विवाह गरेका छैनन्।
सलमान खान
यो पंतिमा आउने पहिलो नाम हो, सलमान खान। सलमान ५० नाघिसकेका छन् तर अहिलेसम्म विवाह गरेका छैनन्। उनको नाम कयौँ अभिनेत्रिसँग जोडिएको थियो। तर, हालसम्म विवाह भएको छैन।
तब्बू
तब्बू बलिउड नायिका हुन्। उमेरले ४८ नाघेकी उनले पनि विवाह गरेकी छैनन्।
अक्षय खन्ना
अभिनेता अक्षय खन्नाले पनि विवाह गरेका छैनन्। उनी ४५ वर्ष पुगिसके।
अमीषा पटेल
बलिउड अभिनेत्री अमीषा पटेल लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन्। उनले पनि ४३ वर्ष उमेर पार गरिसकेकी छन् तर विवाह गरेकी छैनन्। यद्यपि, उनको नाम बलिउडका कयौँ हस्तीसँग जोडिएको थियो।
सञ्जय लीला भन्साली
सञ्जय बलिउडका दिग्गज निर्मातानिर्देश हुन्। उनले ‘बाजीराव मस्तानी’, 'गोलियों की रासलीला/रामलीला' र 'पद्मावतु' जस्ता हिट फिल्मको निर्देशन गरे। उनी ५७ वर्षका भइसके तर विवाह गरेका छैनन्।
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...