×

NMB BANK
NIC ASIA

भारतबाट फर्केकालाई प्रवेश दिन माग गर्दै पुनर्वासमा प्रदर्शन

बैशाख १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जारी लकडाउनको अवज्ञा गर्दै कञ्चनपुर जिल्लाको पुनर्वास क्षेत्रमा प्रदर्शन भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल–भारत सीमा क्षेत्रबाट फिर्ता गराइएका नेपाली नागरिकलाई स्वदेश आउन दिनुपर्ने भन्दै शुक्रबार पुनर्वास नगरपालिका– ९ स्थित बीचफाँटाका स्थानीयले प्रदर्शन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीयहरूले प्रदर्शन गर्नुका साथै वडाध्यक्ष नारायणप्रसाद जैशीलाई घेराउ समेत गरेको स्थानीय पत्रकार दीपेन्द्र बस्नेतले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

बिहीवार भारतको गुजरातबाट नेपाल फर्कन लागेका २ नाबालक सहित ७ जनालाई प्रहरीले सीमाबाटै फिर्ता पठाएपछि उनका आफन्त सहितका स्थानीयले गाउँ फर्कन दिनुपर्ने भन्दै प्रदर्शनमा उत्रेका हुन् ।

Vianet communication
Laxmi Bank

झन्डै डेढघण्टा वडाध्यक्षलाई घेरेका प्रदर्शनकारीसहित स्थानीय भीडलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले तितरबितर पारेको थियो । 

सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी सीमामा कडाइ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णनन्द जोशीले सीमा क्षेत्रमा कडाइ गरिएको बताउँदै भारतबाट फर्किएकाहरूबारे आफूहरूलाई जानकारी नभएको जनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x