×

NMB BANK
NIC ASIA

बजेट अधिवेशनको पूर्वसन्ध्यामा कोरोना परीक्षणका लागि सांसदहरूको स्वाब संकलन

बैशाख २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस (कोभिड– १९) परीक्षणका लागि संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको स्वाब संकलन गरिएको छ ।

Muktinath Bank

संघीय संसद्को बजेट अधिवेशनको पूर्वसन्ध्यामा दुवै सदनका सांसदहरूको परीक्ष्ण गर्न लागिएको हो । त्यसका लागि बुधवार संसद् भवनमा स्वाब संकलन गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशभर पुगेका सांसदहरू कहीँ न कहीँ मानिहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने भएकाले कोरोना जाँच्न लागिएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताए ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

‘सांसदज्यूहरू देशमा विभिन्न कुनाबाट काठमाडौं आउनुभएको छ । उहाँहरू कसैसँग पनि कोरोनाको संक्रमण भएको खण्डमा हामी सबैलाई हुने भएकाले परीक्षण गरिएको हो,’ अध्यक्ष तिमिल्सिनाले भने ।

विभिन्न समितिहरूको बैठक चलिरहेका छन् । यदि कोही एक जनालाई पनि कोरोनाको संक्रमण देखिएको खण्डमा सांसद् सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आउन सक्ने भएकाले टेस्ट थालिएको तिमिल्सिनाको भनाइ छ ।

सांसद, मर्यादापालक, सुरक्षाकर्मी र कर्मचारी गरेरलगभग लगभग ५ सय जनाको कोरोना परीक्षण गरिँदैछ । 

संसदको बजेट अधिवेशन भोलि शुक्रबारबाट शुरू हुँदैछ ।

हेर्नुहोस्, भिडियो तथा तस्वीरहरू :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x