×

NMB BANK
NIC ASIA

‘लकडाउन’मा मुम्बईबाट आएका थिए कपिलवस्तुका कोरोना संक्रमित तीन युवा

बैशाख २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कपिलवस्तुमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा उनीहरूमा कोभिड–१९ पोजेटिभ देखिएको हो । कपिलवस्तुको मायादेवी गाउँपालिका एक जना १७ र दुई जना १८ वर्षका युवा हुन् । यस अगाडि बिहीवार संक्रमित दुई युवा र आज संक्रमण पुष्टि भएका युवासंगै मुम्बईबाट आएका बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले मायादेवीको तिर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखिएका युवाहरू रहेको पुष्टि गरे ।


Advertisment
Nabil box
Kumari

‘भारतको मुम्बईमा रोजगारी गर्ने तीन संक्रमित युवाहरू एक साता अगाडि लुकिछिपी  कपिलवस्तु प्रवेश गरेका रहेछन । उनीहरूको विस्तृत यात्रावितवरण अध्ययन गर्दै छौं,’ प्रजिअ पौडेलले लोकान्तरसँग भने ।  

Vianet communication
Laxmi Bank

बिहीवार पनि मायादेवीकै २ जना जिल्लामा कोभिड–१९ संक्रमण भएको पुष्टि भएको थियो । उनीहरू एउटै क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब संकलन गरिएको थियो । कपिलवस्तुका प्रहरी प्रमुख दीपशमसेर जवराले विस्तृत अनुसन्धानमा आफूहरू जुटेको बताए ।

योसँगै प्रदेश पाँचमा कोरोना संक्रमित हुनेको संख्या ३० जना पुगेको छ । बाँकेमा २४, कपिलवस्तुमा ५, रुपन्देहीमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

कपिलवस्तुुको सीमा क्षेत्रमा १ हजार २ सय प्रहरी फोर्स तैनाथ गरे पनि लुकिछिपी प्रवेश गर्ने क्रम रोकिएको छैन । सीमा नाकामा हजारौ नेपाली नेपाल प्रवेशको आशा गरेर बसेका छन् । सरकारले प्रवेश नदिएपछि उनीहरू चोरबाटो खोजेर प्रवेश गरिरहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x