नवजात शिशुको स्वाब निकाल्दै चिकित्सक

तुलसीपुरस्थित तुलसीबाल अस्पतालमा नवजात शिशुको कोरोना परीक्षणका लागि स्वाब निकाल्दै चिकित्सक । तुुलसीपुर उपमहानगरपालिका– ं१३ की अनिता यादवले सोही नगरपालिकास्थित क्वारेन्टाइनमा बसेको समयमा गत शुक्रबार जुम्ल्याहा बालिका जन्माएकी  थिइन् ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्