×

NMB BANK
NIC ASIA

पोखरामा छतबाट हाम फाल्ने युवकलाई कोरोना नभएको पुष्टि

बैशाख ३१, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

पोखरामा घरको छतबाट हाम फालेका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। 

Muktinath Bank

भारतको कर्नाटकदेखि पोखरा आएका २१ वर्षीय ती युवकको पीसीआर टेष्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । नेपालको सोलुखुम्बु घर भएका ती युवक पोखरा ८ इन्द्रपुरी टोलमा बस्दै आएका थिए। उनी ३ महिना अघिमात्र कामको खोजीमा भारत गएका थिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतबाट फर्किएपछि ती युवकमा कोरोना संक्रमण भएको हुन सक्ने त्रासले स्थानीयले प्रहरी गुहारेका थिए। मंगलबार उनलाई क्वारेन्टाइनमा राख्नका लागि उनी बस्ने स्थान पोखरा ८ मा प्रहरी सहित जनप्रतिनिधिको टोली पुग्दा ती युवक घरको छतबाट हाम फालेर भाग्न खोजेका थिए। उनको मंगलबार नै र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) नेगेटिभ आएकोमा भोलिपल्ट पीसीआर टेष्टको नतिजा आएको हो।


Advertisment
Nabil box
Kumari

गत १ मे तारिखमा भारतबाट हिडेका उनी विभिन्न गाडी फेर्दै ३ साता लगाएर पोखरा आएका हुन्। उनका अनुसार हैदरवादका पुलिसले उनलाई ट्रकमै हालेर नेपाल पठाएका थिए। नेपालको नाका छिर्ने बेलामा पुलिसलाई भारु ५ सय दिएपछि छिर्न पाएको जनप्रतिनिधिसँग स्वीकारेका थिए। उनले विभिन्न ठाउँमा स्वास्थ्य परीक्षण समेत गर्दैआएको दाबी गरेका छन्।  

Vianet communication
Laxmi Bank

गण्डकीमा हालसम्म ७ सय ५७ जनाको नमुना संकलन भएकोमा ७ सय २७ जनाको परीक्षणमा नेगेटिभ आएको छ। संक्रमित २ जना निको भइ घर फर्किसकेकोमा २८ जनाको नतिजा आउन बाँकी रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

यस्तै, हालसम्म ६ हजार ७ सय १६ जनाको आरडीटी गरिएको छ । सबैको नतिजा नेगेटिभ छ । 

यसैबीच, पोखराको लेखनाथ लायन्स सामुदायिक अस्पताललाई प्रदेश मातहत ल्याउन क्षेत्रीय निर्देशनालयले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतसमक्ष तयार पारिएको प्रतिवेदन बुधबार हस्तान्तरण गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x