×

NMB BANK
NIC ASIA

म्याग्दीको रघुगंगामा एम्बुलेन्स दुर्घटना, चालक बेपत्ता

जेठ ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा २, रिठेबोटमा एम्बुलेन्स दुर्घटना भएको छ ।

Muktinath Bank

मुस्ताङको थासाङ गाउँपालिकाबाट बिरामी लिन आउँदै गरेको ग१झ ३११ नम्बर एम्बुलेन्स आइतबार दिउँसो २ बजे सो स्थानमा दुर्घटनाग्रस्त भएको म्याग्दीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार एम्बुलेन्स चालक मुस्ताङ थासाङ गाउँपालिका–४ का २५ वर्षीय सुजन विक भने बेपत्ता छन् । बिक ४ महिनादेखि लेते प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स चालकको काम गर्दै आएका थिए ।


Advertisment
Nabil box
Kumari

डीएसपी कुँवरका अनुसार एम्बुलेन्सको केही अवशेषमात्र कालीगण्डकी नदीको तिरमा भेटिएको छ । एम्बुलेन्स बेनी–जोमसोम सडकखण्डको रिठाबोटबाट करिब ८० मिटर तल कालिगण्डकी नदीमा खसेको जनाइएको छ ।

Vianet communication
Laxmi Bank

थासाङ गाउँपालिका निवासी प्रसूति बिरामी बेनी अस्पतालमा डेलिभरी भएकोमा घरतर्फ ल्याउने उद्देश्यले बेनीतर्फ आउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनास्थलमा अहिले सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि लगायतले खोजीकार्य गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x