×

NMB BANK
NIC ASIA

'कोरोनाकाे डर' भन्दै नगरपालिकाले नै नष्ट गर्‍याे तरकारी र फलफूल

जेठ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तनहुँको शुक्लागण्डकी नगरपालिकाले तरकारी र फलफूल जफत गरी नष्ट गरेको छ।

Muktinath Bank

तरकारी तथा फलफूलबाट कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिने सक्ने भन्दै नगरपालिकाको गत शुक्रबार बसेको बैठकले त्यस्ताखालका पसल बन्द गर्ने निर्णय गरेको थियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर नगरपालिकाको टोली अनुगमनमा निस्केकोमा दुलेगौंडास्थित तारादेवी स्टोर्सले अटेर गरी तरकारी तथा फलफूल बेचेको पाइएपछि जफत गरी नष्ट गरिएको हो।


Advertisment
Nabil box
Kumari

आँप, खरबुजा, केरा, बोडी, चिप्ले भिन्डी, आलु प्याज, गोलभेडा लगायत तरकारी र फलफूल गरी डेढ गाडी परिणाम नष्ट गरिएको नगरप्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए। नगरपालिकाको अर्को सूचना जारी नहुदाँसम्म तरकारी तथा फलफूल पसल बन्द गर्न अनुरोध गरेको छ। 

Vianet communication
Laxmi Bank

शुक्लागण्डकीको दुलेगौँडा, खैरेनीटार र कोत्रेबजारमा स्थानीय जनप्रतिनिधिसँग नगरपालिकाले अनुगमन थालेको छ। 

नगरपालिकाका मेयर किसान गुरुङ, उपमेयर सविता रसाइली, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, वडाध्यक्ष, उद्योग वाणिज्य संघका प्रतिनिधि, प्रहरी, पत्रकारसहितको टोलीलाई ती तरकारी तथा फलफूल जफत गर्नुपर्ने दबाब स्थानीयले दिएका थिए।

नगरक्षेत्रमा सञ्चालित खाद्यान्न सामग्री किनबेच गर्ने पसल समेत सातामा २ दिनमात्र चलाउन पाइनेछ। आइतबार र बिहीबार बिहान ६ देखि  १० बजेसम्म  मात्र  खोल्ने दिने निर्णय नगरपालिकाले गरेको हो।

नगर क्षेत्रका बैंक तथा सहकारी संस्थाहरु साता २ दिन अर्थात आइतबार र बिहीबार बिहान ११  देखि दिउँसो ३ बजेसम्म संचालन हुनेछन्। 

यस्तै, मेडिकल, डेरी, बीजभण्डार र पशुपंक्षीको दाना तथा औषधी बिक्री गर्ने भेटेरीनरी पसल बाहेक अन्य पसल बन्द गरी सहयोग गर्न नगरले अपील गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x