लिम्पियाधुरा समेटेर नक्सा जारी गर्ने निर्णयको वैद्यले गरे स्वागत, ‘कालापानीबाट भारतीय सेना हट्नुपर्छ'

नेकपा क्रान्तिकारी (माओवादी) ले कालापानी क्षेत्रबाट भारतीय सेना हट्नु पर्ने बताएका छन्।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ द्वारा जारी विज्ञप्तिमा सरकारले कालापानी, लिपुलेक लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णयको स्वागत’ गरिएको छ।  


Advertisement

 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्