×

NMB BANK
NIC ASIA

न्युजील्यान्डकी प्रधानमन्त्रीले गरिन् हप्ताको चार दिन मात्र काम गर्ने प्रस्ताव

जेठ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हप्ताको चार दिन मात्र काम गर्दा जीवन र कामबीच सन्तुलन मिलाउन सकिन्छ भन्ने केहीको मत छ । यस मतलाई न्युजील्यान्डकी प्रधानमन्त्रीले पनि समर्थन गरेकी छन् । 

Muktinath Bank

उनले कोरोनाभाइरस महाव्याधिले थिलथिलो पारेको अर्थतन्त्रलाई उकास्न यो अवधारणाले सहायता गर्न सक्ने बताएकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै हप्ताको शुरूतिर फेसबूक लाइभ गरेर प्रधानमन्त्री जासिन्डा आर्डर्नले देशमा आन्तरिक पर्यटनको पुनरुद्धार गर्ने उपायको चर्चाका क्रममा यो विषय उठाएकी हुन् । विगत केही महिनायता कोरोनाभाइरस संकटका कारण


Advertisment
Nabil box
Kumari

संसारभरिका मानिस लकडाउनमा बस्न बाध्य भएका छन् र यात्राहरू ठप्प भएका छन् । 

Vianet communication
Laxmi Bank

‘मलाई धेरैजनाले हप्ताको चार दिन काम गर्ने सुझाव दिएका छन् । त्यो रोजगारदाता र जागिरेबीचको सहमतिमा भर पर्छ,’ उनले भनिन् । 

हप्तामा तीन दिन छुट्टी हुँदा आन्तरिक पर्यटकहरू घुम्न निस्कने सम्भावना रहने आर्डर्नको तर्क छ । न्युजील्यान्डको पर्यटन उद्योगमा ६० प्रतिशत हिस्सा आन्तरिक पर्यटन नै रहेको उनले बताइन् । 

प्रधानमन्त्रीले रोजगारदाताहरूलाई थप लचिलो कार्यस्थल वातावरण बनाउनेतर्फ विचार गर्न प्रोत्साहन गरेकी छन् । थोरै दिन काममा लगाउने अनि काम गर्ने समय चाहिँ बढाउने सम्भव भएसम्म गर्न उनको सुझाव छ । यसले देशभरि पर्यटनलाई बढावा मिल्ने उनको भनाइ छ । 

हालैका दिनमा थुप्रै देशमा हप्ताको चार दिन काम गर्ने अवधारणा लोकप्रिय बन्दै गएको छ । यसले उत्पादकत्व बढाउँछ कि भन्ने विषयमा रोजगारदाताहरूले परीक्षण गरिरहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x