×

NMB BANK
NIC ASIA

भैरहवाको युनिर्भसल मेडिकल कलेजलाई कारवाहीको चेतावनी

जेठ १०, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : अस्पतालको फेसबूक पेज
Premier Steels
Marvel

कोरोना भाइरस नियन्त्रणमा असहयोग गरेको भन्दै प्रदेश पाँच सरकारले रुपन्देहीको भैरहवास्थित युनिर्भसल मेडिकल कलेजलाई कारवाही चेतावनी दिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा महाशाखाले महाशाखाले शुक्रवार पत्र काटेर प्रदेश सरकारले अघि सारेको योजनाहरु कार्यान्वयनमा  वेवास्ता गरेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले पत्रमार्फत चेतावनी दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघिको प्रतिबद्धता अनुसार प्रदेश सरकारले कोभिड १९ का बिरामीलाई उपचार गर्ने क्रममा आनाकानी गरेपछि  चेतावनी पत्र काट्नु परेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले बताए ।


Advertisment
Nabil box
Kumari

डा. चौधरीका अनुसार रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजले कोभिड १९ को व्यवस्थापनमा असहयोग गरिसकेको छ । उसलाई कोभिड १९ का बिरामीलाई उपचारमा जनशक्ति पठाउन र त्यहाँ छुट्याइएको २० वेडमा बिरामी भर्ना गर्न भनिएकोमा नमानेको डा. चौधरीले बताए ।

Vianet communication
Laxmi Bank

मन्त्रालयका अनुसार उक्त मेडिकल कलेजलाई तिन जना फिजिसियन कन्सल्टेन्स, ६ जना मेडिकल अधिकृत र ९ जना नर्सिङ स्टाफ तोकि कोरोना विशेष अस्पतालमा खटाउन निर्देशन दिएको थियो ।

त्यसैगरी २० वटा वेड आईसोलेशन वेडको लागि छुटाउनका लागि भनेको थियो । अहिले सम्म प्रदेश नं ५ मा २ सय भन्दा बढी संक्रमित पुगेका छन । त्यसैगरी क्वरेन्टाईनमा १५ हजार भन्दा बढी व्यक्ति रहेका छन् ।

सामाजिक विकास मन्त्रालयले गत चैत्र ११ गते पत्र काटेर कोभिड –१९को रोकथाम तथा नियन्त्रणको लागि तोकिएको जनशक्ति व्यवस्थापन गर्न तथा आईसोलसन वेडमा संक्रमितहरुलाई राख्न आग्रह गर्दे पत्र पठाएको बताइएको छ ।

मेडिकल कलेजका प्रबन्धक कमलराज ढकालले कुनै तयारी बिना नै अस्पतालले पत्र काटेको बताए । उनले भने, ‘केही समय अगाडि जनशक्ति चाहियो भनेर छलफल भएको थियो । तर यति कर्मचारी चाहियो भनेर पत्र आएन । मौखिक कुराले मात्र कसरी जनशक्ति दिन सकिन्छ त ?’

उनले थपे, ‘चिकित्सक र नर्सको सुरक्षाको ग्यारेन्टी गरे २ जना कन्सलटेन्ट र ६ जना नर्स उपलब्ध गराउन सकिन्छ । तर उनीहरुको सुरक्षा र खान बस्नको ग्यारेन्टी हुनुपर्‍यो ।’  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x