४१ जिल्लामा पुग्यो कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ? (विवरणसहित)

प्रतिकार्यात्मक तस्वीर।

लकडाउनकाे दुई महिना पूरा हुँदा नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ८४ पुगेको छ। शनिबार मात्र थप ६८ जनामा संक्रमण पुष्टि भएको थियो।

लकडाउन लागू हुँदाताका कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको थिएन तर अहिले संक्रमण झनझन बढिरहेको छ। 


Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४१ जिल्लामा संक्रमण फैलिसकेको छ। तीन जनाको त मृत्यु भइसकेको छ।  

कुन जिल्लामा कति संक्रमित? 


Advertisement

-प्रदेश १

उदयपुर: ३३
खोटाङ: १
झापा: ३६
धनकुटा: ७
भोजपुर: १
सुनसरी: ३
मोरङ: ५

-प्रदेश २
धनुषा: ९
पर्सा: ९१
बारा: ११
महोत्तरी: ३
रौतहट: २२
सप्तरी: २
सर्लाही: ३३
सिराहा: १

-बागमती प्रदेश
काठमाडौँ: ११
काभ्रे: १
चितवन: ६
धादिङ: ३
भक्तपुर: ४
मकवानपुर: ३
रामेछाप: १
ललितपुर: १
सिन्धुपाल्चोक: १
सिन्धुली: १

-गण्डकी प्रदेश

नवलपरासी (सुस्तापूर्व) :२
लमजुङ: १
बागलुङ: २

प्रदेश ५
कपिलवस्तु: ७७
नवलपरासी: ६
बर्दिया: ३
बाँके: १४२
रुपन्देही: ३७
दाङ: ५
गुल्मी: १

-कर्णाली प्रदेश
दैलेख: १
सुर्खेत: ३

सुदूरपश्चिम प्रदेश
कैलाली: ७
कञ्चनपुर: १
डडेल्धुरा: १
बैतडी: ५
कुल संक्रमित: ५८४
स्राेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्