×

NMB BANK
NIC ASIA

४१ जिल्लामा पुग्यो कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ? (विवरणसहित)

जेठ १०, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

लकडाउनकाे दुई महिना पूरा हुँदा नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ८४ पुगेको छ। शनिबार मात्र थप ६८ जनामा संक्रमण पुष्टि भएको थियो।

Muktinath Bank

लकडाउन लागू हुँदाताका कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको थिएन तर अहिले संक्रमण झनझन बढिरहेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४१ जिल्लामा संक्रमण फैलिसकेको छ। तीन जनाको त मृत्यु भइसकेको छ।  


Advertisment
Nabil box
Kumari

कुन जिल्लामा कति संक्रमित? 

Vianet communication
Laxmi Bank

-प्रदेश १

उदयपुर: ३३
खोटाङ: १
झापा: ३६
धनकुटा: ७
भोजपुर: १
सुनसरी: ३
मोरङ: ५

-प्रदेश २
धनुषा: ९
पर्सा: ९१
बारा: ११
महोत्तरी: ३
रौतहट: २२
सप्तरी: २
सर्लाही: ३३
सिराहा: १

-बागमती प्रदेश
काठमाडौँ: ११
काभ्रे: १
चितवन: ६
धादिङ: ३
भक्तपुर: ४
मकवानपुर: ३
रामेछाप: १
ललितपुर: १
सिन्धुपाल्चोक: १
सिन्धुली: १

-गण्डकी प्रदेश

नवलपरासी (सुस्तापूर्व) :२
लमजुङ: १
बागलुङ: २

प्रदेश ५
कपिलवस्तु: ७७
नवलपरासी: ६
बर्दिया: ३
बाँके: १४२
रुपन्देही: ३७
दाङ: ५
गुल्मी: १

-कर्णाली प्रदेश
दैलेख: १
सुर्खेत: ३

सुदूरपश्चिम प्रदेश
कैलाली: ७
कञ्चनपुर: १
डडेल्धुरा: १
बैतडी: ५
कुल संक्रमित: ५८४
स्राेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x