×

NMB BANK
NIC ASIA

कोभिड १९ विशेष प्रादेशिक अस्पताल जनकपुरबाट एकजना संक्रमित शनिवार मध्यराति फरार भएका छन् । सर्लाही धनकौलका ४५ वर्षीय ती संक्रमित प्रहरीको आँखा छलेर शनिवार मध्यरातमा फरार भएका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

अस्पतालका कोभिड १९ फोकल पर्सन डाक्टर कुलदीप पण्डितका अनुसार उनको १४ औं दिनको स्वाब संकलन गर्ने तयारी थियो । यसअघि पनि उनी आइसोलेसनबाट भागेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि भागेर रातभर गाउँ पुगेका उनलाइे फेरि ल्याइएको थियो ।  मानसिक समस्या भएका कारण उनलाई छुट्टै कोठामा राखिएको थियो । उनलाई मानसीक रोग विशेषज्ञले पनि उपचार गरिरहेका छन् । उनी गत वैशाख ३१ गते अस्पताल भर्ना भएका थिए ।


Advertisment
Nabil box
Kumari

अस्पतालमा ७ जना प्रहरी खटिएका थिए । कोठामा रहेको सीसीटिभी क्यामेरा बटारेर फरार भएको अस्पताल स्रोतले बतायो । उनको खोजीकार्य तीव्र बनाइएको छ । 

Vianet communication
Laxmi Bank

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमनी पोखरेलका अनुसार संक्रमित ब्यक्ती अहिलेसम्म गाउँ आएको खबर प्राप्त भएको छैन।

जनकपुरबाट भागेको खबर आए पनि गाउँ भने आई सकेका छैनन् ।

उनी बस्ने कोठाको ढोका बाहिरबाट लक भए पनि फुटाएर उनी भागेका छन्।

मानसिक सन्तुलन बिग्रेको अबस्थामा फरार भएका उनले बाहिरका मानिसमा जोखिम बढाएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनी तेस्रो पटक भागेको अनुसन्धानबाट खुलेको छ।

यस अघि उनलाई धनुषाको धनुषाधाम अस्पतालमा राखिएको थियो । उनी त्यहाँबाट पनि एक पटक र प्रदेश अस्पतालको आइसोलेसन बाट दुई पटक भागेको कार्कीले बताए ।

छिमेकी जिल्ला महोत्तरी र सर्लाहीमा समेत खोजतलाशका लागि पत्राचार गर्नुका साथै जिल्लाका सबै मातहत इकाईमा खोजतलाशका लागि निर्देशन दिएर खोज्ने क्रम जारी रहेको उनले बताए।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x