एसईईबारे शिक्षा मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा दिन नपाएका विद्यार्थीको सम्बन्धमा सरकारले छिट्टै प्रबन्ध गर्ने बताएका छन् ।

एसईईबारे शिक्षा मन्त्रालयले छिट्टै आवश्यक निर्णय लिने उनले बताए ।


Advertisement

कोरोनाको महामारी कहिलेसम्म जान्छ भनेर अहिल्यै भन्न नसकिने उनले बताए ।

सोमवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले भर्चुअल कक्षामार्फत पठनपाठन सञ्चालन गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्