कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
जेठ १३, २०७७
विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४७ हजार ८ सय ७३ पुगेको छ । वल्र्डोमिटरको तथ्यांक अनुसार हालसम्म विश्वभर ५५ लाख ८८ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
विश्वभर कोरोना भाइरस संक्रमणपछि निको हुनेको संख्या २३ लाख ६५ हजार ७ सय १९ रहेको छ भने २८ लाख ७४ हजार ७ सय ६४ जनामा अहिले कोरोना भाइरसको संक्रमण रहेको छ ।
तथ्यांकअनुसार हालसम्म अमेरिकामा सबैभन्दा धेरै संक्रमित भएका छन् । अमेरिकामा कोरोना भाइरस संक्रमणको संख्या १७ लाख ६ हजार २ सय २६ रहेको छ भने ९९ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा ४ लाख ६४ हजार ६ सय ७० जना उपचारपछि भाइरसमुक्त भइसकेका छन् ।
अमेरिकापछि ब्राजिलमा कोरोना भाइरस सबैभन्दा धेरै फैलिएको छ । ब्राजिलमा ३ लाख ७६ हजार ६ सय ६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने १ लाख ५३ हजार ८ सय ३३ जना उपचारपछि निको भएका छन् । ब्राजिलमा संक्रमणबाट २३ हजार ५ सय २२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै रसियामा ३ लाख ५३ हजार ४ सय २७ जनामा संक्रमण देखिएको छ भने १ लाख १८ हजार ७ सय ९८ जना उपचार पछि निको भएका छन् । रजियामा भाइरसका कारण ३ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ ।
यस्तै स्पेनमा २ लाख ८२ हजार ४ सय ८० जनामा भाइरस संक्रमण भएको छ भने १ लाख ९६ हजार ९ सय ५८ जना उपचारपछि निको भएका छन् । स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ हजार ८ सय ३७ पुगेको छ ।
यस्तै बेलायतमा २ लाख ६१ हजार १ सय ८४ जनामा संक्रमण देखिएको छ जसमध्ये ३६ हजार ९ सय १४ जनाको मृत्यु भइसकेको छ ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...