×

NMB BANK
NIC ASIA

राष्ट्रिय एकता ओलीले भनेजस्तो मात्र हुन्न, हाम्रा एजेण्डा पनि समावेश हुनुपर्छ: जनता समाजवादी

जेठ १३, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

मधेशकेन्द्रित जनता समाजवादी पार्टीले नयाँ नक्सा जारी भएपछि हुन लागेको संविधान संशोधनमा आफूहरूले विगतदेखि उठाउँदै आएका एजेण्डाहरू पनि समावेश हुनुपर्ने माग राखेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मंगलवार साँझ बालुवाटारमा बसेको सर्वदलीय बैठकमा जनता समावदी पार्टीका नेताहरूले सुगौली सन्धिअनुसारको भूमि नेपालको हो भन्ने कुरामा आफूहरूको फरक मत नरहेको तर, संविधान संशोधन गर्दा आफूहरूका मागलाई पनि समावेश गर्नुपर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय एकता प्रधानमन्त्रीले भनेजस्तो मात्र नहुने जनता समाजवादीका नेता उपेन्द्र यादवले बताए । 


Advertisment
Nabil box
Kumari

'हामी पनि राष्ट्रिय एकताको पक्षमा छौं, तर राष्ट्रिय एकता केपी ओलीले भनेजस्तो मात्र पनि हुन्न,' यादवले लोकान्तरसँग भने, 'हामीले पहिलेदेखि नै उठाउँदै आएका एजेण्डाहरू पनि समावेश हुनुपर्छ, यद्यपि सुगौली सन्धिअनुसारको भूमि हाम्रो हो भन्नेमा दुईमत छैन ।'

Vianet communication
Laxmi Bank

राष्ट्रिय एकता कायम कसरी गर्ने भन्ने विषयको बल सरकारको कोटमा रहेको यादवले बताए ।

नयाँ नक्सा जारी भएको सन्दर्भमा निशान छाप संशोधनका लागि संघीय संसद्‍मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सर्वसम्मतिका आधारमा पारित गर्न बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री ओलीको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सहमति जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x