×

NMB BANK
NIC ASIA

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख नाघ्यो, १७ लाख बढी संक्रमित

जेठ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या अमेरिकामा एक लाख नाघेको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाली समय अनुसार बुधवार बिहानसम्म कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ५ सय ७२ पुगेको हो । अमेरिकामा संक्रमितको संख्या १७ लाख २५ हजार २ सय ७५ पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरुमा चाइना भाइरस भन्दै कोरोनाविरुद्ध हल्का टिप्पणी गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाका कारण अमेरिकामा १ लाखको मृत्यु हुनसक्ने भन्दै चेतावनी दिएका थिए । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ५६ लाख ८४ हजार ७ सय ९५ पुगेको छ । 


Advertisment
Nabil box
Kumari

कोरोनाका कारण बुधवारसम्म विश्वमा ३ लाख ५२ हजार २ सय २५ जनाले ज्यान गुमाइसकेका छन । संक्रमित मध्ये २४ लाख ३० हजार ५ सय ९३ जना निको भएर घर फर्केका छन । 

Vianet communication
Laxmi Bank

अमेरिका पछि संक्रमितको संख्या ब्राजिलमा धेरै देखिएको छ । ३ लाख ९४ हजारमा संक्रमण देखिएको छ भने रुसमा ३ लाख ६२ हजारमा संक्रमण देखिएको छ । 

नेपालको दक्षिणी छिमेकी देश भारतमा संmत्रमितकोसंख्या १ लाख ५० हजार नाघेको छ । संक्रमितको संख्या धेरै भएको देशको रुपमा भारत दशौं स्थानमा छ । भारतमा ४ हजार ३ सयको मृत्यु भएको छ । संक्रमितको संख्यामा चीन १४ औं स्थानमा छ ।

सन् २०१९ मा चीनको वुहानबाट शुरु भएको कोरोनाका कारण झण्डै दुइ महिना देखि विश्वका अधिकाशं मुलुक लकडाउनमा छन । वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको खोप बताउन भरमग्दुर प्रयास गरिरहेका छन । अमेरिका, बेलायत र चीनका वैज्ञानिकले कोरोनाविरुद्धको खोप परीक्षणलाई तीब्र बनाएका छन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x