कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
जेठ १४, २०७७
सेती प्रादेशिक अस्पतालको आइसोलेसन र कञ्चनपुरको क्वारेन्टाइनमा मृत्यु भएका दुबै जनाको पीसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
अस्पतालले बुधवार एक विज्ञप्ती जारी गर्दै अस्पतालमा मृत्यु भएका कैलालीको गौरीगंगा नगरपालिका ९ भगवानपुरका ५५ वर्षीय वीरबहादुर बन्तोला र कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका ७ का वडा अध्यक्ष ५८ वर्षीय कल्लु रानाको रिपोर्ट नेगेटिभ आएको जनाएको हो ।
कैलालीका मृतक मंगलबार नै भारतको महाराष्ट्रबाट फर्केका थिए । बुधवार विहान मृत्यु भएका उनमा टाउको दुख्ने र मुछित हुने तथा छारेरोगको समस्या रहेको अस्पतालले जारी विज्ञप्तीमा उल्लेख छ ।
मंगलबार दिउँसो उनलाई गौरीफन्टा बर्डरभन्दा ५ सय मिटर भित्रबाट बेहोस अवस्थामा उद्धार गरी सेती प्रादेशीक अस्पतालको इमरजेन्सी वार्डमा पुर्याइएको थियो । भारतबाट नेपालीहरुलाई ल्याएको बसले उनीसहितका यात्रुलाई बोर्डर पुग्न आधा किलोमिटर अगाडि नै एसएसबीको क्याम्प नजिक छोडेको थियो ।
बेहोस भएको खबर आएपछि नेपाली सीमा नाकामा राखिएको एम्बुलेन्सबाट उनलाई सेती अस्पतालमा पुर्याइएको थियो ।
त्यस्तै, वडा अध्यक्ष समेत रहेका कञ्चनपुरका मृतक राना क्वारेन्टाइन व्यवस्थापनमा जुटेका थिए । उनको मंगलवार राति मृत्यु भएको थियो ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...