ग्रामीण क्षेत्रमा थप २ सय ७२ अस्पताल स्थापना गरिने

सरकारले ग्रामीण क्षेत्रमा थप २ सय ७२ अस्पताल स्थापना गर्ने घोषणा गरेको छ ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त घोषणा गरेका हुन् ।


Advertisement

साथै एक चिकित्सक एक स्वास्थ्य संस्थाको शुरूआतका लागि सरकारले ५ अर्ब १० करोड बजेट बिनियोजन गरेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्