काठमाडौं-निजगढ फास्ट ट्र्याक ३ वर्षमा सम्पन्न गरिने, ८ अर्ब ९३ करोड बजेट

 

सरकारले काठमाडौं–निजगढ द्रूतमार्गका लागि ८ अर्ब ९३ करोड बजेट विनियोजन गरेको छ ।


Advertisement

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् ।

द्रूतमार्ग निर्माणको काम ३ वर्षमा सम्पन्न गरिने घोषणा पनि अर्थमन्त्री खतिवडाले गरे ।


Advertisement

द्रूतमार्ग निर्माणको काम नेपाली सेनाले गरिरहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्