बनेपा र पनौतीमा बाढीको वितण्डा : पक्की पुलसमेत बगाउँदा करोडौंको क्षति [तस्वीरसहित]

काभ्रेको पनौैती र बनेमापा भीषण वर्षा र बाढीका कारण सयौं रोपनीमा लगाइएको खेती र जमीन ध्वस्त भएको छ ।

बुधवार राति आएको भीषण वर्षा पछिको बाढीले तीन वटा पुल समेत बगाएको छ भने करोडौंको भौतिक क्षति भएको बताइएको छ । 


Advertisement

बाढीले एउटा महेन्द्र निशान पनि बगाएको छ ।

रोशी खोलाको बाढीमा तीन जना नागरिक फसेका छन् । उद्दार कार्य जारी छ । बाढी ८० वर्ष यताकै भीषण भएको बताइएको छ । 


Advertisement

हेर्नुहोस् तस्वीरमा 

तस्वीर स्रोत : सरोज बस्नेत/ पनौती

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्