×

NMB BANK
NIC ASIA

इरानमा ‘इज्जतका लागि’ छोरीको हत्या गरिएपछि आक्रोश

जेठ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

इरानमा १४ वर्षीया किशोरी रोमिना अशरफीको प्रेमसम्बन्धबाट रिसाएका पिताले करौंतीले घाँटी काटेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

इज्जतका लागि गरिएको हत्या (अनर किलिङ) को यस घटनाले इरानमा आक्रोश उत्पन्न गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छोरी सुतिरहेको बेलामा सपता रेजाले घाँटी रेटेका थिए । प्रहरीले रेजालाई हिरासतमा राखेको छ । 


Advertisment
Nabil box
Kumari

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, उत्तरी इरानको तालेशमा बस्ने रोमिना केही दिनअघि ३४ वर्षीय एक पुरुषसँग भागेकी थिइन् । पाँच दिनपछि उनलाई भेटियो र प्रहरी चौकी लगियो । त्यहाँबाट उनका पिताले उनलाई घर लगे । 

Vianet communication
Laxmi Bank

रोमिनाले पिताबाट ज्यानको खतरा रहेको भने पनि उनलाई पितासँगै पठाइयो । पछि पिताले साँच्चै छोरीको हत्या गरे । 

यस घटनापछि इरानीहरू आक्रोशित छन् । सामाजिक सञ्जालमा मानिसहरूले ह्याशट्याग रोमिनाअशरफी ट्रेन्ड चलाएर अनर किलिङविरुद्ध अभियान चलाइरहेका छन् ।

इरानमा अनर किलिङविरुद्ध कडा कानून छैन । राष्ट्रपति हसन रूहानीले यस्ता हत्याविरुद्ध कठोर कानून बनाउन निर्देशन दिएका छन् । 

रोमिना हत्याको मुद्दा विशेष अदालतमा चलाइने बताइएको छ । अहिलेको कानून अनुसार, रोमिनाका पितालाई १० वर्षसम्मको कारावास सजाय हुन सक्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x