एकैदिन १३ जना कोरोना संक्रमित निको भएर घर फर्किए

प्रतिकार्यात्मक तस्वीर।

शनिबार १३ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका उनीहरु डिस्चार्ज भएका हुन्। यससँगै अहिलेसम्म २ सय १९ जना निको भएर घर फर्किएका छन्। अहिलेसम्म पिसिआर ६६ हजार ७२ जना र एक लाख सात हजार ५५ जनाको परीक्षण गरिएको छ।   


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्