×

NMB BANK
NIC ASIA

संविधान संशोधन गरिएमा भारतसँगको सम्बन्ध झन् बिग्रने भारतीय पत्रिकाको व्याख्या

जेठ १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालले जारी गरेको नयाँ नक्सालाई संविधान संशोधनमार्फत संविधानमा राख्नका लागि प्रस्ताव पेश गर्ने बाटो खुलेपछि यसबाट भारतसँगको सम्बन्ध बिग्रने व्याख्या भारतीय पत्रिका नवभारत टाइम्सले गरेको छ । 

Muktinath Bank

नेपाल सरकारले देशको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसका लागि आवश्यक संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय लिएको छ । यो अब दुईतिहाइ बहुमतले पारित हुने अपेक्षा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्द्राणी बागचीको बाइलाइनमा आएको समाचारमा उल्लेख गरिएको छ : 


Advertisment
Nabil box
Kumari

यस विधेयकलाई नेपालको संसद्ले पारित गरेमा राष्ट्रवादी नेताका रूपमा ओलीको छवि बलियो हुन्छ र भारतविरोधी दृष्टिकोणका कारण उनी आफ्नै दलभित्र पनि विरोधीहरूमाथि हावी हुन्छन् ।

Vianet communication
Laxmi Bank

भारतीय अधिकारीहरूका अनुसार, नेपाली कांग्रेसले यस विषयमा चर्चाका लागि समय मागेको थियो तर त्यस चर्चाको परिणाम पहिलेदेखि नै निश्चित थियो । नेपालमा संविधान संशोधनको पक्षमा पहिले नै जनमत बनिसकेको छ र यसविरुद्ध नेताहरूलाई जान सहज छैन । 

प्रधानमन्त्री नरेन्द्र मोदीको बारम्बार प्रयासका बावजूद नेपालसँगको सम्बन्ध अघि बढाउन भारतका लागि चुनौतीपूर्ण रहेको छ । ओलीको झुकाव चीनतर्फ भएकाले भारत र नेपालबीचको सम्बन्धमा समस्या आएको छ । ओली भारतविरोधी भावनाका लागि प्रख्यात छन् । 

यस विषयमा भारतको दृष्टिकोण पनि कडा बन्दै गएको छ । सूत्रहरूका अनुसार, शायद लिपुलेक सडकको उद्द्घाटन यति भव्य तरिकाले गर्नु हुँदैनथियो । अनि सेनाप्रमुखले नेपाल चीनको इशारामा काम गरिरहेको छ भनी बयान दिँदा पनि आगोमा घिउ हाल्ने काम भयो । उनको बयानले गर्दा नेपाली सेनामा आक्रोश छ । 

तर नक्सा परिवर्तन गर्ने नेपालको कोशिशले दुई देशको सम्बन्ध मुश्किलमा पर्ने देखिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x