×

NMB BANK
NIC ASIA

‘श्यामपाटी–भकुण्डे’ सडक स्तरोन्नति सम्पन्न

जेठ १८, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

बन्दाबन्दीकै बीचमा पनि निरन्तररूपमा काम गरेको उपभोक्ता समितिले नमोबुद्ध नगरपालिकाको दाप्चा क्षेत्रको आठ किलोमिटर सडक स्तरोन्नति कार्य सम्पन्न गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

वाग्मती प्रदेश सरकारबाट प्राप्त रु ५० लाख बजेटबाट शुरु गरेको सडक स्तरोन्नतिको काम नगरको वडा नं ७, ८, ९, १०, ११ र १ जोड्ने श्यामपाटी–काउसे–दारेगौँडा–भकुण्डे सडकखण्डको आठ किलोमिटर सडक तोकिएको समयभन्दा करिब एक महिनाअघि नै सम्पन्न गरेको सडक स्तरोन्नति उपभोक्ता समितिका अध्यक्ष टीकाबहादुर तामाङ (धावा)ले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“हामीले योजना सम्झौता भएको समयभन्दा करिब एक महिनाअघि नै त्यो पनि कम लागतमा तोकिएको मापदण्डअनुसारकै काम सम्पन्न गरेका छौँ”, तामाङले भने, “उपभोक्ता समितिले गरेको काममा भ्रष्टाचार, ढिलासुस्ती, नराम्रो र समयमा कहिल्यै गर्दैन भन्ने आम जनमानसको बुझाइलाई गलत सावित गर्दै हामीले जिल्लाकै नमूना काम गरेर देखाएका छौँ ।” यसअघिको साढे तीन मिटरको फराकिलो सडकलाई बढाएर अहिले आठ मिटरको बनाएको छ ।


Advertisment
Nabil box
Kumari

काम सम्पन्न भएसँगै सम्बन्धित वडाका वडाध्यक्ष, जनसमुदाय र उपभोक्ता समितिबीच सार्वजनिक सुनुवाइ गरी काममा लागेको खर्च विवरण प्रस्तुत गरिएको छ । सडक स्तरोन्नति भएपछि अब त्यहाँका किसानलाई आफ्नो बारीमा उत्पादित तरकारी तथा फलफूल आफ्नै घरआँगनबाट बजारसम्म पु¥याएर आर्थिक उपार्जनमा सहज हुने भएको छ ।

Vianet communication
Laxmi Bank

सडकको स्तरोन्नति भएसँगै अब छिट्टै कालोपत्र (पक्की) गर्न नगरसभाबाट रु दुई करोड बजेट विनियोजन भइसकेको उपभोक्ता समितिका अध्यक्ष तामाङले बताए। काम सम्पन्न भएपछि भकुण्डे–नौविसे–पुजारी टापु–दारेगौँडा–सिमपानी छाप–काउसे–नमोबुद्ध–पनौती–ललितपुरको लुभु हुँदै ग्वार्को जान निकै सजिलो हुने भएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x