यस्तो छ नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्ययोजना [पूर्णपाठ]

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना पारित गरेको छ ।

समितिले गत जेठ १६ गते कार्ययोजना तयार गरेको थियो । विदेशमा अलपत्र परेका नेपाली नागरिकहरूले आफूलाई स्वदेश फर्काउन चर्को दबाब दिएपछि सरकारले उक्त कार्ययोजना बनाएर दैनिक ३ हजारदेखि ३५ सयसम्म नेपाल ल्याउन सकिने जनाएको छ ।


Advertisement

सम्बन्धित मुलुकमा सजाय पाएपछि आममाफी पाएर बसेका, डिटेन्सन सेन्टरमा रहेका, आफन्तको मृत्यु भई काजकिरियाका लागि आउनुपर्ने अवस्थामा रहेका, श्रम अवधि समाप्त भएका, अन्य गम्भीर स्वास्थ्य अवस्थामा रहेका, सुत्केरी, गर्भवतीलगायत पर्यटन भिसामा रहेका नेपालीहरूलाई प्राथमिकताका आधारमा सरकारले विदेशबाट नेपाली उद्धार गर्ने कार्ययोजना तयार गरेको हो ।

हेर्नुहोस् कार्ययोजना -


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्