×

NMB BANK
NIC ASIA

कमजोर हुँदैछ कोरोनाभाइरस ? यस्तो भन्छ विश्व स्वास्थ्य संगठन

जेठ २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस दिनप्रतिदिन कमजोर हुँदै गएको भनी कुरा उठेको भए पनि विश्व स्वास्थ्य संगठनले सोमवार पत्रकार सम्मेलन गरेर भाइरस बलियै रहेको जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यो भाइरस अहिले पनि ज्यानमारा छ र यसले दिनदिनै हजारौं मानिसको ज्यान लिइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संगठनको इमर्जेन्सी प्रोग्रामका कार्यकारी निर्देशक डा माइक रेयानले जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा भने, ‘हामीले अत्यन्तै सतर्क हुनुपर्छ । भाइरसले क्षमता गुमाएको भनी हामीले सोच्नुहुँदैन ।’


Advertisment
Nabil box
Kumari

इटलीका एक चिकित्सकले कोरोनाभाइरस कमजोर बन्दै गएको बताएका थिए । उनको भनाइ कत्तिको साँचो हो भनी पत्रकार सम्मेलनमा सोधिँदा रेयानको जवाफ आएको हो ।

Vianet communication
Laxmi Bank

लोम्बार्डीको सान राफेल अस्पतालका प्रमुख अल्बर्टो जांग्रिलोले इटलीको एक प्रसारण संस्थासँग भनेका थिए, ‘यो भाइरस क्लिनिकल रूपमा इटलीमा छैन । यो पहिलेभन्दा कमजोर बनिसकेको छ । विगत १० दिनमा लिइएका स्वाब स्याम्पल हेर्दा तिनमा एक वा दुई महिनाअघिको तुलनामा भाइरल लोडको मात्रामा एकदमै कम छ ।’

विश्व स्वास्थ्य संगठनको इमर्जिङ डिजीज यान्ड जूनोसिस युनिटकी प्रमुख मारिया भान कार्खोभले भनिन्, ‘भाइरसलाई त्यत्तिकै छोडेमा अझै फैलिन्छ र थप मानिसहरूलाई संक्रमित पार्छ । अनि संक्रमितमध्ये २० प्रतिशतमा यो रोग बनेर बस्छ ।’

रोग निर्मूल भएको भनिएको देशमा फेरि देखिएकोले सतर्क हुनुपर्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x