×

NMB BANK
NIC ASIA

अमेरिकामा प्रहरी अधिकारीहरूले घुँडा टेकेर मागे माफी

जेठ २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको मिन्नेसोटामा प्रहरी नियन्त्रणमा मारिएका काला जातिका पुरुष जर्ज फ्लोयडको न्यायका लागि हिंस्रक प्रदर्शन भइरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

फ्लोरिडाको मायामीमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरू सडकमा आउँदा प्रहरी अधिकारीहरूले घुँडा टेके । प्रदर्शनकारीहरूमाथि बल प्रयोग नगरी काला जातिका मानिसको मृत्युका लागि उनीहरूले माफी मागे । उनीहरूको त्यस्तो व्यवहार देखेपछि मानिसहरूको आक्रोश शान्त भयो र उनीहरूले रुँदै प्रहरीसँग अँगालो हाले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

अन्य ठाउँमा चाहिँ हिंसात्मक प्रदर्शन जारी रहे । ह्वाइट हाउस नजिकै प्रदर्शनकारीहरूले बीच सडकमा आगजनी गरे । केहीले नजिकैको भवनमा रहेको अमेरिकी झण्डा निकालेर डढाए । 

Vianet communication
Laxmi Bank

अमेरिकाका ठूला शहरमा प्रदर्शन रोक्न कर्फ्यु लगाइएको छ । नेसनल गार्डका लगभग पाँच हजार सैनिक र एयरम्यानलाई १५ राज्य तथा वाशिङटन डीसीमा तैनाथ गरिएको छ । 

प्रदर्शन युरोपतिर पनि भएका छन् । हजारौं मानिस लन्डनको ट्राफलगर स्क्वेयरमा भेला भएर प्रदर्शन गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x