काेराेना नियन्त्रणमा सरकार कहाँ चुक्याे ? राप्रपाले औँल्यायो ८ त्रुटि

फाइल फोटो।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार काेराेना भाइरस राेकथाम तथा नियन्त्तणमा असफल भएकाे निस्कर्ष निकालेकाे छ।

मुलुकमा काेराेना संक्रमितकाे संख्या २ हजार नाघेका बेला राप्रपाले  मंगलबार विज्ञप्ति जारी गरेर सरकारले काेराेना नियन्त्तणका लागि अपनाएकाे लकडाउनकाे बाटाे  ठीक भएपनि अन्य कार्ययाेजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेकाे आराेप लगाएकाे छ।


Advertisement

राप्रपाका अध्यक्ष त्रय पशुपति शमसेर जबरा, प्रकाशचन्द्र लाेहनी र कमल थापाद्वारा जारी संयुक्त विज्ञप्तिमा सरकारले लकडाउने उपयाेग गरेर काेराेना राेकथामका लागि औषधिकाे आपूर्ति, भण्डारण र व्यवस्थापनमा लापरवाही गरेकाे भनिएकाे छ भने औषधि खरिदमा भएकाे भ्रष्टाचार छाेप्ने प्रयासले जनतालाई निराश बनाएकाे उल्लेख छ।

 


Advertisement

 

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्