×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशमा अहिलेसम्मकै उच्च संक्रमण : एकैपटक १६ संक्रमित भेटिए, कुल संक्रमितको संख्या ५४

जेठ २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा एकैपटक १६ संक्रमित फेला परेका छन् । याे अहिलेसम्मकै उच्च संख्या हाे ।

Sagarmatha Cement
Muktinath Bank

बागलुङ, म्याग्दी, पर्वत र स्याङ्जामा भेटिएका १६ नयाँ संक्रमितमध्ये १ जना महिला हुन् । बागलुङमा मात्रै नयाँ १० जनामा कोरोना संक्रमण भेटिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार  बागलुङ निसीखोला गाउँपालिका ठेगाना भै सोही पालिकास्थित क्वारेन्टाइनमा रहेकी  ३३ वर्षीया महिलासहित २२ र २९ वर्षीय २ जना, वडीगाड गाउँपालिका ठेगाना भै सोहटी पालिकास्थित क्वारेन्टाइनमा रहेका १६, २०, २१ र २५ वर्षीय ४ जना, गल्कोट नगरपालिका ठेगाना भै सोही पालिका स्थित क्वारेन्टाइनमा रहेका २०, २२ र २३ वर्षीय ३ जना पुरूषमा कोरोना संक्रमणको पुष्टि भएको हाे ।


Advertisment
Nabil box
Kumari

स्याङ्जा कालीगण्डकी गाउँपालिका ठेगाना भै सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका १८ वर्षीय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

Vianet communication
Laxmi Bank

पर्वत फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका २१ र २१ वर्षीय २ जना पुरुष र सोही जिल्ला बिहादी गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका २४ र २८ वर्षीय २ जना पुरुषमा गरी पर्वतमा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

म्याग्दीकाे मंगला गाउँपालिका ठेगाना भै सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका  १९ वर्षीय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ  । 

यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५४ पुगेकाे स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनाेदबिन्दु शर्माले विज्ञप्तिमार्फत जनाए।  ती मध्ये ३ जना उपचारपछि निकाे भई घर फर्केका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x