×

NMB BANK
NIC ASIA

नेपाल र चीनले भारतलाई सीमामा लज्जित तुल्याएको पाकिस्तानी सेनाको भनाइ

जेठ २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतले नेपाल र चीनसँग गरिरहेको सीमा विवादका विषयमा पाकिस्तानले बयान दिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिकारले बुधवार भारतलाई सैन्य दुस्साहस नगर्न र आगोसँग नखेल्न चेतावनी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जियो टीभी च्यानलसँगको अन्तर्वार्तामा उनले यो कुरा भनेका हुन् ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार, भारतले पाकिस्तानविरुद्ध फल्स फ्ल्याग अपरेसन (युद्ध शुरू गर्नका लागि झूटो कारवाही) चलाउन खोेजेको र त्यसका लागि भूमिका बनाइरहेको छ । पाकिस्तानले नियन्त्रण रेखापारि कोरोना संक्रमित आतंकवादीहरू पठाइरहेको आरोप भारतले लगाएको उनले बताए । 

Vianet communication
Laxmi Bank

फल्स फ्ल्याग अपरेसनका लागि भारतसँग अर्को कारण पनि रहेको इफ्तिकारको भनाइ छ । उनले भने, ‘चीनसँगको सीमामा अनि नेपालसँगको सीमामा भारतले बेइज्जती खेप्नुपरेको छ । अनि कोरोनाभाइरस महाव्याधिको राम्रो व्यवस्थापन गर्न नसकेर ऊ लज्जित भइरहेको छ । मजदूरहरूको पलायनबाट नै भारतको कुव्यवस्थापन झल्किन्छ । त्यहाँ भाइरस तीव्र गतिमा फैलिँदैछ र अर्थतन्त्र सुस्त बनेको छ ।’

उनले थपे, ‘अगस्ट ५ पछि भारतले कश्मीरका विषयमा उठाएका कदम पनि ब्याकफायर हुन पुगे । नागरिकता संशोधन कानून ल्याएर मुसलमानविरोधी लहर उत्पन्न गरियो र यसलाई संसारले अनुभव गर्‍यो । भारत हरेक तहमा असफल र लज्जित भइरहेको छ ।’

इफ्तिकारले भने, ‘भारतको अहिलेको नेतृत्व यी सबै विषयबाट ध्यान भड्काउन पाकिस्तानसँग युद्धको बहाना खोजिरहेको छ । तर भारतले पाकिस्तानतर्फ आक्रामक रूपमा बढ्न खोजेमा पाकिस्तानले सशक्त जवाफ फर्काउँछ भन्ने मेरो धारणा छ । यसमा कसैले शंका गर्नुहुँदैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x