×

NMB BANK
NIC ASIA

रुसको पावर स्टेसनबाट डिजेल चुहिँदा नदी रातै (भिडियो)

जेठ २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रुसको एक पावर स्टेसनबाट २० हजार टन डिजेल चुहिएपछि आर्कटिक क्षेत्रको अम्बरनाया नदी रातै भएको छ । 

Muktinath Bank

स्तब्ध बनाउने भिडियोमा उक्त नदीको पानी दूषित बनेको देखिन्छ । एकजना विज्ञले नदी सफा गर्न डेढ अर्ब डलरभन्दा बढी खर्च लाग्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदूषण ग्रेट आर्कटिक स्टेट नेचर रिजर्भमा फैलिनसक्ने डर उत्पन्न भएको छ । यसले पुस्तौंसम्म माछालाई असर पार्ने बताइएको छ । 


Advertisment
Nabil box
Kumari

अघिल्लो शुक्रवार साइबेरियाको शहर नोरिल्स्क बाहिर रहेको डिजेल खानी फुटेर नदीमा बगेको रुसको सरकारी वातावरण निगरानी निकायले जनायो । 

Vianet communication
Laxmi Bank

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यस विपतको सामना गर्न संकटकाल घोषणा गरेका छन् । 

पुटिनले यसरी तेल चुहिएको घटनाका बारेमा आफूलाई जानकारी नदिइएकोमा आक्रोश व्यक्त गरेका थिए । सामाजिक सञ्जालमा जानकारी पाएको भन्दै पुटिनले अधिकारीहरू र तेल व्यवस्थापकहरूलाई भिडियो कन्फरेन्स कलमा थर्काए । 

घटनास्थलको भिडियो हेर्दा नदी रातै भएको र डिजेलको विषाक्त पत्र जमेको देखिन्छ । 

यसलाई हटाउनका लागि आगो लगाउनुको विकल्प नरहेको भनी अधिकारीहरू डराएका छन् किनकि त्यसो गर्दा वातावरण झनै विनाश हुन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x